पूर्व राजा ज्ञानेन्द्र शाहको चर्चै-चर्चा , जनस्तरवाट आलोचना भए पछि शाहले पाए सवारी पास

झापा २ जेष्ठ । पूर्व राजाका ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिवाट जनस्तरमा उनको साख ह्वात्तै बढेको छ । सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय बन्दै आएका शाह प्रति जनस्तरमा चासो बढेको छ । हाल झापामा रहेका उनले काठमान्डौं जान प्रशासन संग पास ...

नेपालमा कोरोना सक्रमितको संख्या २ सय ५८ पुग्यो

काठमान्डौ २ जेष्ठ । नेपालमा कोरोना सक्रमितको संख्या २ सय ५८ पुगेको छ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना सक्रमितको संख्या बढेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा ...

प्रदेश १ का इँटा उद्योगमा अलपत्र भारतीय मजदुरहरुलाई स्वदेश फर्काइदै

विराटनगर १ जेष्ठ । प्रदेश १ का विभिन्न इँटा उद्योगमा अलपत्र परेका भारतीय मजदुरहरुलाई स्वदेश फर्काउने पहल भएको छ । भारत सरकार संगको समन्वयमा मजदुरहरु फर्काउन लागिएको हो । यस विषयमा भारतले समेत चासो व्यक्त गर्दै आफ्ना नागरिक फर्काउन पहल ...

सीमा क्षेत्रमा नेपाली आउने क्रम बढेसंगै झापा प्रहरीले थाल्यो नाम संकलन

झापा १ जेष्ठ । भारतको सीमावर्ती क्षेत्र काँकरभिट्टा हुदै नेपाल आउने नेपालीको संख्या सीमा क्षेत्रमा ह्वात्तै बढेको छ । सयौ नागरिकहरु सीमाक्षेत्रमा बसिरहेका छन् । सीमा क्षेत्रमा नेपाली आउने र बस्ने क्रम बढेसंगै झापा प्रहरीले नाम संकलन गर्ने कामलाई अगाडी ...

नेपालमा कोरोना सक्रमितको संख्या २ सय ४६ पुग्यो

काठमान्डौ १ जेष्ठ । नेपालमा कोरोना सक्रमितको संख्या २ सय ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा नवलपरासी देवचुली १२ निवासी ४९ बर्षिय पुरुषलाई कोरोना पुष्टि भएको हो । मन्त्रालयको पछिल्लो तथ्यांक ...

आरडीटी गर्दा पोजेटिभ देखिएका विराटनगरका एक ब्यक्तिको पीसीआर परिक्षणमा नेगेटिभ

विराटनगर ३१ बैशाख । ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा पोजेटिभ देखिएका विराटनगरका एक ब्यक्तिको पीसीआर परिक्षणमा नेगेटिभ देखिएको छ । विराटनगर महानगरले सोमवार र मंगलबार सञ्चालन गरेको आरडीटी परिक्षणमा विराटनगर वडा नं ९ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको थियो ...

आरडीटी परिक्षणमा विराटनगरमा एक जनामा कोरोना पोजेटिभ

विराटनगर ३० बैशाख / र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गर्दा विराटनगरमा एक जनामा कोरोना पोजेटिभको लक्षण देखिएको छ । विराटनगर महानगरले मंगलबार सञ्चालन गरेको परिक्षणमा विराटनगर वडा नं ९ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । आरडीटी परिक्षणमा पोजेटिभ देखिएका ...

बन्दाबन्दीका बीच विराटनगर महानगरमा विकास निर्माणका काम सुचारु

लोकेश पोख्रेल , विराटनगर ३० बैशाख / बन्दाबन्दीका बीच विराटनगर महानगरले बिकास निर्माणका कामलाई तिब्रता दिएको छ । बन्दाबन्दीका  कारण केहि दिन बन्द रहेको बिकास निर्माणका काम सुचारु भएको हो । नगरका केही स्थानमा बाकी रहेका सडक विस्तार र ढल ...

पर्सामा चार जना पत्रकार कोरोना संक्रमित

वीरगञ्ज ३० बैशाख । पर्सामा चार जना पत्रकार कोरोना संक्रमित भेटिएका छन् । पर्सामा संक्रमित ३९ जना मध्ये ४ जना पत्रकार संक्रमित  भेटिएको नारायणी अस्पताल वीरगञ्ज  द्धारा जानकारी प्राप्त भएको छ । वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा ...

भारतीय प्रहरीले कुटपिट गरेपछि ,नेपाली नागरिक हारगुहार माग्दै नेपाल छिरे

विराटनगर ३० बैशाख । भारतीय प्रहरीले मारिदिने धम्कि दिए संगै नेपाल भारतको सीमावर्ती क्षेत्र विराटनगर रानीबाट नेपाली नागरिक नेपाल भित्रिएका छन् । दिल्लीवाट आएका ११ जना र छपराबाट आएका ४ जना गरी १५ जना नेपाली हारगुहार माग्दै मंगलवार विहान नेपाल ...

नेपाल भारतको सीमावर्ती क्षेत्रमा हजारौको संख्यामा नेपाली नागरिक अलपत्र

विराटनगर ३० बैशाख / नेपाल,भारतको सीमावर्ती क्षेत्रमा हजारौको संख्यामा नेपाली नागरिक अलपत्र परेका छन् । भारतमा लकडाउन केही खुकुलो भए संगै सीमामा आउने नेपालीको संख्या सोमवार र मंगलवार ह्वात्तै बढेको छ । नेपाल ,भारत सुरक्षा स्रोतका अनुसार नेपाल भारतको सीमामा ...

हिमालयन इन्फास्टक्चर कन्ट्रक्सन प्रालिद्धारा पीपीइ सेट प्रदान

विराटनगर २९ बैशाख / हिमालयन इन्फास्टक्चर कन्ट्रक्सन प्रालि विराटनगरले एम्बुलेन्स चालकहरुलाई स्वास्थ्य  सामाग्री प्रदान गरेको छ । पचपन्न हजार मूल्य बरावरको १० थान पीपीइ ,मास्क,फेसवाइजर,ग्लोव्स,सेनेटाइजर र बुट सहितका सामान प्रदान गरिएको कन्ट्रक्सन प्रालिका अध्यक्ष विबेश कार्कीले जानकारी दिए । विश्वव्यापी ...

भारतीय हस्तक्षेप विरुद्ध पूर्व नेविसंघ सडकमा

विराटनगर २९ बैशाख । नेपालको भुमि लिपुलेकमा भारतले सडक बनाएको विषयलाई लिएर चौतर्फी आलोचना भएको छ । यसै विषयलाई लिएर सोमवार मोरङका पूर्व नेविसंघ नेताहरुआन्दोलनमा उत्रेका छन् । उनीहरुले भारतको मिचाहा  प्रबृत्ति र सरकारको रबैयाको विरोध गरेका छन् । यस्तै ...

सीमामा अड्किएका नागरिकको चित्कार राज्यले सुनेन , अलपत्रपरेका नागरिक रोक्ने होइन- ल्याउनु पर्छ : मेयर पराजुली

   लोकेश पोख्रेल, विराटनगर २९ बैशाख / विराटनगर महानगरका मेयर भीम पराजुलीले सीमा सिमाक्षेत्रमा अलपत्र परेका आफ्ना नागरिक ल्याउनुपर्ने बताएका छन् । विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै पराजुलीले आफ्ना नागरिकले दुःख पाएको सरकारले टुलु टुलु हेर्न नमिल्ने बताए । सीमाक्षेत्रमा ...

तीन दिन मौसममा फेरबदल हुने

काठमाडौं २९ बैशाख । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव बढ्नुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुका कारण मौसममा फेरवदल हुने जनाएको छ । देशका पहाडी भूभाग तथा तराईका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना ...

राष्ट्रियताको सवालमा सरकारलाई पूर्ण सहयोग रहन्छ : कांग्रेस

काठमाडौं २८ बैशाख । नेपाली कांग्रेसले लिपुलेकमा भारतको अतिक्रमण पछि उच्चस्तरीय कुटनैतिक पहल मार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसद्धारा जारी विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालको भएको र यसलाई कुटनैतिक पहल मार्फत तत्काल संबोधन गर्न ...

कोरोना सक्रमणवाट एक भारतीय पत्रकारको मृत्यु

  जोगवनी,भारत २६ बैशाख / भारतमा कोरोना भाइरसको संक्रमण बाट एकजना पत्रकारको मृत्यु भएको छ । आगरामा पत्रकार पंकज कुलश्रेष्ठको मृत्यु भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उनी आगराको एसएन मेडिकल कलेजमा भर्ना भएका थिए । बिहीबार अबेर राति उनको ...

देशभर मौसममा बदली हुने सम्भावना

  काठमान्डौ २६ बैशाख / आज पनि देशका विभिन्न स्थानमा मौसममा वदली आउने सम्भावना बढेको छ । मध्य र पूर्वका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा समेत आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

इनारमा डुबेर एक जनाको मृत्यु

  मोरङ,२५ बैशाख /  मोरङको मिक्लाजुङ गाउँपालिका ७ बेलगौडेका ६० बर्षीया सानुमाया लम्सालको ईनारमा डुबेर मृत्यु भएको छ । विहिवार दिउँसो लम्साल ईनारमा डुबेर मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि मंगलवारे अस्पताल लगिएको छ ।

मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गयो

  पथरी २५ बैशाख /  मोरङको कानेपोखरी गाउँपालिकास्थित बिहिबारे मोडमा मोटरसाईकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । आज दिउसो ३ बजे शशस्त्र प्रहरी जवान खगेन्द्र कार्कीले कुदाएको को २५ प ३८८९ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बेलबारी—८ कि अनिता राजवंशीको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल