एउटा दलको निरङ्कुश सत्ता विरुद्ध अर्को दलले आन्दोलन गर्न कठिन भए पनि गाह्रो चाहिँ हुन्न : राप्रपा नेता बल्लभ दाहाल

  विराटनगर,२१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष बल्लभप्रसाद दाहालले एउटा दलद्वारा स्थापित निरङ्कुश सत्ता विरुद्ध अर्को दलले आन्दोलन गर्न कठिन भए पनि गार्हो चाँही नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै नेता दाहालले नेपालजस्तो भूगोल, इतिहास ...

शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई छ : डा.शेखर कोइराला

विराटनगर,२१ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले अहिलेको संविधान भित्रै रहेर सबै समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको बुढीगंगा पार्कको आज शिलान्यास गर्दै उनले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई ...

हिन्दू राष्ट्र र राजाको प्रचार सामाग्री बनाएको आरोपमा पक्राउ

इटहरी,२१ चैत । विभिन्न नक्कली फेसबुक आइडी र ग्रुपको निर्माण गरेर संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र, एमसिसी खारेजको माग राख्दै प्रचार सामाग्री बनाएर आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक ...

देशैभरिका शिक्षकहरु आन्दोलनमा, वार्तामा बस्न मानेनन्

काठमाडौँ ,२१ चैत । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको नेतृत्वमा काठमाडौँ केन्द्रित अनिश्चितकालीन शिक्षक आन्दोलनमा देशैभरिका शिक्षकहरु सहभागी भएका छन्। । उनीहरूले पटकपटक आन्दोलन सहमति सम्झौता गरेता पनि सरकार पक्षले कार्यान्वयन नगरेको भन्दै यसपालिको आन्दोलन नतिजा देखिने गरी हुनुपर्नेमा जोड ...

सहकारीलाई व्यवस्थित बनाउँदै विराटनगर महानगर

विराटनगर,२१ चैत / विराटनगरभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । आमसर्वसाधारणलाई सचेतनामूलक कार्यक्रमका साथै सहकारी सञ्चालकहरुलाई विभिन्न तालिमसमेत दिँदै आएको छ । महानगरले बिहीबार सहकारीका अध्यक्ष र व्यवस्थापकहरुलाई बोलाएर अन्तरक्रिया गरेको छ । ...

ज्योतिष पोखरेल र पत्रकार सुब्बा सम्मानित

विराटनगर,१९ चैत ।  नेपाल ज्योतिष परिषदको आयोजना, दक्षिण एसियाली ज्योतिष महासंघ र विश्व ज्योतिष महासंघको संयुक्त सह-आयोजना तथा नेपाल ज्योतिषपरिषद झापा जिल्ला समितिको व्यवस्थापनमा हाजिरीजवाफ प्रतियोगिता एवं ज्योतिष दिवस सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगितामा कोशी प्रदेशका उपाध्यक्ष नारायण पौडेलको ...

साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूद्वारा प्रदर्शन

काठमाडौँ,१९ चैत । साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययन गरिरहेकी विद्यार्थी रेविका खत्रीलाई गत चैत १५ गतेको आन्दोलनमा आफ्नै निवास नजिक गोली लागेको र अस्पतालको सघन उपचार कक्षमा उपाचार भइरहेको ...

‘इद उल फित्र’ मनाइदै (फोटो फिचर सहित)

काठमान्डौं,१८ चैत । मुस्लिम धर्मावलम्बीहरूले आज ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्येकाे एक हो । ईद पर्व महिना दिनसम्म व्रत र ...

सरकार अत्यन्त कमजोर देखिएको छ : पूर्व उपप्रधानमन्त्री यादव

काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालमा अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार भएपनि राष्ट्रिय समस्या समाधान हुन नसकेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालको ...

मिश्र र जबरालाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं ,१७ चैत ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति लिएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ ...

छुटे तीनकुने घटनामा समातिएका अधिवक्ता स्वागत नेपाल

काठमाडौं ,१७ चैत ।  शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको प्रदर्शनपछि पक्राउ परेका अधिवक्ता स्वागत नेपाल रिहा भएका छन्। प्रदर्शनमा नदेखिएको भन्दै उनलाई अदालतमा उपस्थित नगरेरै रिहा गरिएको हो। उनी राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन्।

राजावादी आन्दोलन नेतृत्वको जिम्मा जगमान गुरुङलाई

काठमाडौँ,१७ चैत । राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्ने भएका छन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी अहिले सरकारको नजरबन्दमा छन् । उनले आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने बताएका हुन् । जारी विज्ञप्ति ...

म्यानमारमा भूकम्प : मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं १६ चैत । म्यानमारको भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते भएका छन् । स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ । म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको ...

आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाडौं १६ चैत । आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी ...

आजको मौसम पूर्वानुमान यस्तो छ

काठमाडौँ ,१६ चैत ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

गणतन्त्र पक्षधर र पूर्वराजा समर्थक प्रदर्शनमा, सम्भावित मुठभेड रोक्न के गर्दै छ सरकार ?

काठमाडौं १५ चैत ।  आज काठमाडौंमा एकसाथ गणतन्त्र पक्षधर र पूर्वराजा समर्थकले प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो । देशमा ...

नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’

काठमान्डौं,१४ चैत । आठजना नागरिक अगुवाहरुले पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप लगाएका छन् । उनिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्धिमा फर्किन भारत सरकारसँगै पहल गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन् । “आफ्नै पूर्वजले मुलुकप्रति गरेको योगदानसमेत लत्याउनेगरी छिमेक ...

‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी

काठमाडौं १४ चैत । ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको हेलो सरकारको वेबसाइट ह्याक गरेको दाबी गरेको छ । डेटा खरिद-बिक्री गर्ने प्लेटफर्म ब्रिच फोरममा बुधबार पोस्ट राख्दै ‘घुद्रा’ (Ghudra) नामक ह्याकर समूहले हेलो सरकारको सिस्टम नियन्त्रणमा लिएको ...

आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक ...

आईपीएलमा आज हैदराबाद र लखनउ भिड्दै

काठमाडौँ १४ चैत ।  इन्डियन प्रिमियर लिग आईपीएल २०२५ मा आज सनराइजर्स हैदराबाद (एसआरएच) र लखनउ सुपर जायन्ट्स (एलएसजी) बीचको खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुने यो खेलमा दुवै टोली जितको लागि मैदानमा उत्रनेछन्। ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल