जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव : लिङ्देन

काठमाडौँ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि धार्मिक पदयात्रा कार्यक्रममा सहभागी भएका ...

अमेरिकाको क्विन्स डेमोक्रेटिक पार्टी जुडिसियल डेलिगेटमा नेपाली मुलका सोमनाथ घिमिरे निर्वाचित

अमेरिका,२९ असार । अमेरिका स्थित राज्यको क्विन्स काउन्टीको ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्रेटिक  पार्टी जुडिसियल डेलिगेटमा नेपाली मुलका सोमनाथ घिमिरे निर्वाचित भएका छन् । हालै साता सम्पन्न चुनाववाट उनि निर्वाचित हुन सफल भएका हुन् । उनी अमेरिका स्थित गिरिजा ...

सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार

  विराटनगर,२९ असार । नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेको छ। बिहीबार १ लाख १२ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोवार भइरहेको छ। साथै तेजाबी सुन १ ...

सप्तकोशीको पुलबाट ट्रक नदीमा खस्यो

विराटनगर,२९ असार । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ। नदीमा खसेको ट्रक बेपत्ता छ। प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको ...

पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार गरिन्छ : मन्त्री रिजाल

काठमान्डौं,२८ असार । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले, पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको जानकारी दिएका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठक अन्तर्गत मन्त्रालयगत छलफलमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री रिजालले,आपूर्ति धान्ने गरी भण्डारण क्षमता ...

जनस्तरमा काम नगरी राप्रपामा नेता बन्न नपाइने

काठमान्डौं,२८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताएका छन् । राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० सार्वजनिक गर्दै अध्यक्ष ...

काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरुवीच अन्तरक्रिया

विराटनगर,२७ असार । काठमाडौँ विश्वविद्यालयका एसोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरुवीच अन्तरक्रिया भएको छ । विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विभिन्न संकायमा मास्टर्स प्रोग्राम अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी मुलक अन्तरक्रिया सन्चालन गरेको हो । विराटनगरको बिग होटलमा बुधबार विद्यार्थीहरु माझ ...

उद्योग संगठनका पदाधिकारी र कार्यकारिणी सदस्यहरुको स्वागत सम्मान

विराटनगर, २७ असार । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ ले नव निर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सहित कार्यसमितिका नवनिर्वाचित पदाधिकारी साथै कार्यकारिणी सदस्यहरुलाई स्वागत तथा कार्यकालको शुभकामना प्रदान गरेको छ । उद्योग,व्यापार र आर्थिक ...

तत्काललाई जोगियो कोशी सरकार, दीर्घकालीन महत्वका निर्णय भने नलिन सर्वोच्चको आदेश

काठमान्डौं,२७ असार । सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै मुख्यमन्त्री उद्धव थापाको ...

भन्सार नाकामा कडाइ गर्न महानगर तात्यो , भन्सार नतिरी भित्रिने आयात रोकिने

विराटनगर,२६ असार / विराटनगरको व्यापार प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न सरोकारवाला निकायहरु सहमत भएका छन् । विराटनगर महानगरपालिकाले मंगलबार आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले भन्सारमा कडाइ नगरेसम्म स्थानीय व्यापार नफस्टाउने निचोडसमेत निकालेका छन् । त्यसका लागि सबैले आ–आफ्नो ...

लगइन नगरी ट्वीट हेर्न नपाइने,युट्युब मनिटाइज हुन ५ सय सब्स्क्राइबर चाहिने

काठमान्डौं,२६ असार । नयाँ परिवर्तन अनुसार अब लगइन नगरी ट्वीट हेर्न नपाइने भएको छ । यसको मतलब यो हो कि यदि तपाइँ ट्वीट हेर्न चाहनुहुन्छ भने तपाइँले ट्विटरमा आफ्नो आईडी सिर्जना गर्नु पर्नेछ। एलोन मस्कले यसलाई अस्थायी आपतकालीन उपाय भनेका ...

सरकारले कर्मचारीलाई तर्साउने काम गर्दै छ : अध्यक्ष पोखरेल

काठमान्डौं,२६ असार । निजामति कर्मचारी संगठनका पदाधिकारीहरुले सरकारले देशभरका एक लाख २५ हजार निजामति कर्मचारीका मनोबल गिराउने काम गरेको बताएका छन् । उनीहरुले सरकारले आफ्नो उद्देश्य पूरा गर्नलाई यसरी निजामति कर्मचारीलाई तर्साउन थाले काममा भएको ढिलासुस्तीको जिम्मा पनि सरकारले नै ...

सामाजिक सञ्जालमा बालेनले लेखे “आजबाट म अपराधी”

काठमान्डौं,२४ असार । काठमाडौं महानगरका मेयर बालेन शाह सर्वोच्च अदालतमा तारिख धाउन थालेका छन् । अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर शाहले आइतबार साँझ सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो मुद्दामा पहिलो तारिख बुझेको जानकारी गराएका हुन् । उनले भारतको हस्तक्षेपविरुद्ध ...

सबैको प्रयासले मात्रै विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर,२४ असार / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ । विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक ...

संघीय अस्पतालका सबै शय्या निःशुल्क बनाइन्छः मन्त्री बस्नेत

काठमान्डौं,२३ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन्। सेवामूलक गैरसरकारी संस्था विजेन नेपाल नवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री ...

पूर्वराजा ज्ञानेन्द्र शाहले मनाए आफ्नो ७७ औँ जन्मदिन

  काठमान्डौं,२३ असार । काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाएका छन्। उनले परिवारका सदस्य र आफन्तसँग लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा ७७ औँ जन्मदिन मनाएका हुन्। उनी बुधबारदेखि लाकुरी भञ्ज्याङमै छन्। उनले अघिल्ला वर्षहरुमा निर्मल निवासमा जन्मदिन ...

पूर्वराजा ज्ञानेन्द्र शाहको ७७औं जन्मोत्सवमा शुभकामना आदानप्रदान

विराटनगर,२३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको ७७औं जन्मोत्सवका अवसरमा नेपाल विद्वत परिषदले शनिबार विराटनगर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । राजाका गतिविधि र वीचारका विषयमा वहस चलाउने काम विद्वत परिषदले गर्दै आएको छ । कार्यक्रमका बोल्दै नेपाल विद्वत परिषदका केन्द्रीय ...

सनातन युवामञ्च विराटनगरको अभियान “भोकालाई भोजन ,प्यासालाई पानी”

विराटनगर,२२ असार । सनातन युवामञ्च नेपाल विराटनगरले भोकालाई भोजन ,प्यासालाई पानी अभियानको थालनी गरेको छ । कोशी अस्पतालवाट शुक्रबार शुरुवात गरिएको कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका, प्रदेश सभा सदस्य भीम पराजुलीले सुभारम्भ गरेका छन् । उक्त भोजन ...

देशभरका कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने भेला सम्पन्न

काठमान्डौं,२२ असार । पार्टीको १४औं महाधिवेशनपछि नेपाली कांग्रेसले पहिलोपटक बोलाएको जिल्ला सभापतिहरुको दुई दिने भेला सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा बिहीबार र शुक्रबार आयोजित जिल्ला सभापतिहरुको दुई दिने भेला ४बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै सम्पन्न भएको हो ...

प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न सक्दैनौँ: योगेश भट्टराई

काठमान्डौं,२२ असार । नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सिंगो मुलुकको शीर झुकेको बताएका छन् । शुक्रबार सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद नियमित गर्नेबारे ठोस सहमति नभएपछि सञ्चारकमींसँग कुरा ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल