विराटनगरमा रहेको विराटराजाको दरबार क्षेत्रले मुहार फेर्दै ,पुरातात्विक विभागले शुरु गर्यो काम

विराटनगर १७ मंसिर । विराटनगर महानगर स्थित वडा नम्बर १८ मा विराटराजाको दरबार क्षेत्र छ । यही स्थानमा रहेको भग्नावशेषलाई संरक्षण गर्ने कामको शुरुवात समेत भएको छ । विराट राजाको दरबार भएको क्षेत्रलाई भेडियारी भनिन्छ । प्राचीन राजदरबारको भग्नावशेष र ...

तिथि विवादका कारण तिहारको बिदा थपियो

विराटगर २६ कार्तिक । तिथि विवादका कारण तिहारको बिदा अवधि समेत थप भएको छ । सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बाट यसखाले निर्णय भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...

भाइरल भइरहेको फोटो

विराटनगर२१ कार्तिक । भारतका हिन्दुवादी अभियन्ता तथा प्रोफेशर कोशल मिश्रले पोष्ट गरेको फोटो भाइरल भइरहेको छ । दृष्यमा देखिएको फोटोमा केही बालकहरुले देखाएको कला छ । एकको शरिरमाथी अर्को चडेको दृष्य कैद गरिएको छ ।            ...

दशैको टीका साइत ,स्वदेश र विदेशमा कुन समय उत्तम

असोज २२ काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल र बिदेशका लागि समेत दशैंको टीका लगाउने साइत सार्वजनिक गरेको छ । समितिद्धारा सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा २४ वटा देशमा टीका लगाउने र उत्तम समयको तालिका समेत उल्लेख गरिएको छ । ...

धार्मिक पत्रिका ‘शुभारम्भ’ बन्द हुने अवस्थामा पुग्यो

  विराटनगर १ असोज । विराटनगरबाट प्रकाशित हुदैँ आएको धार्मिक पत्रिका शुभारम्भ बन्द हुने अवस्थामा पुगेको छ । निःशुल्क बितरण गरिदै आएको पत्रिका बन्द हुने अवस्थामा पुगेको प्रकाशकले गुनासो गरेका छन् । कोरोना महामारीका कारणले भएको लकडाउन तथा निषेधाज्ञाले गर्दा ...

रातो मत्स्येन्द्रनाथ बुङगमतीमा , जात्रा सम्पन्न

  काठमाडौं २९ भदौ । रातो मत्स्येन्द्रनाथलाई पुल्चोकमा रहेको रथबाट निकालेर बुङगमती लगेर जात्रा आज सम्पन्‍न गरिएको छ । ललितपुरको पुल्चोकबाट रथ तानेर पाटनको विभिन्‍न टोलमा राखी पुजा गर्ने चलन रहे पनि यस पटक कोरोनाका कारण ती सवै कर्म गर्न ...

रथयात्राका लागि ज्योतिषहरुले निकाले साइत ,भदौ २९ उत्तम

काठमान्डौ २२ भदौ । रातो मत्स्येन्द्रनाथको रथ यात्राका लागि शुभ साइत ज्योतिषिहरुले भदौ २९ गतेलाई जुराएका छन् । सोमबार पाटन स्थित सोह्रखुट्टे पाटीमा ज्योतिषहरुबीच भएको छलफलपछि यस्तो निर्णय आएको हो । भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण गराई बुङ्मति लैजाने ...

परम्परा धान्न विराटनगरमा खटयात्रा ,कोभिडका कारण रथयात्रा प्रभावित

विराटनगर २८ साउन /  विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा सदाका बर्षहरु झै हुन सकेन । परम्परा धान्नका लागि भने गाडीमा राधाकृष्णको युगल जोडिलाई खटमा राखी नगर परिक्रमा गराइएको छ । सार्वजनिकरुपमा भिडभाड नगर्ने उदेश्य अनुरुप कार्यक्रमलाई गोप्य राख्दै ...

भारतमा बन्ने राम मन्दिरका लागि एक किलो चाँदीको इटा उपहार

जनकपुर २० साउन । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि जानकी मन्दिर जनकपुरले एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप प्रदान गर्ने भएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन हुदै छ ...

भारतमा नेपाली माथी धार्मिक कारण देखाउदै दुर्व्यवहार गर्ने एक जना पक्राउ

विराटनगर ३ साउन । भारत स्थित बनारसमा नेपाली माथी धार्मिक कारण देखाउदै दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर त्यहाँ रहेका नेपालीमाथि दुर्व्यवहार बढेको छ ।दुर्व्यवहार गर्ने सन्तोष पाण्डेलाई भारतको वाराणसी ...

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल