मैले आज दिन भरि तिम्रै बारेमा सोचिरहे जिन्दगिका भोगाईहरु कल्पना गरिरहे तिमि सँग ख्याल ठट्टामा कहिले हासे जिन्दगिका कठिन यात्राहरु पार गर्न संघर्ष गरि रहे अनेक मोडमा तिमि सँगै सँगै जिवन बिताईरहे जिन्दगिका भोगाईहरु कल्पना गरिरहे त्यो ...
विराटनगर,५ कात्तिक । विराटनगरका युवा साहित्यकार मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई ‘चितवन साहित्य परिषद्ले पुरस्कृत गर्ने निर्णय गरेको छ । शनिबार परिषद्का अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा बसेको बैठकले ‘चिसाप लीलानर्मदा साहित्य पुरस्कार’ नवोदितको ‘समयको बयान’ कवितासङ्ग्रहलाई प्रदान गर्ने निर्णय गरेको ...
विराटनगर,२९ असार । २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शिर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम भएका छन् । यस्तै विचार ...
विराटनगर, २७ असार । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । श्रष्टा सम्मानका ...
काठमान्डौं,१२ असार । नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको विशिष्ट लेखक पुरस्कार घोषणा गरेको छ । सङ्घको शनिबार काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ...
विराटनगर,२३ जेठ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित गरी विराटनगरमा रहेको आरोहण गुरुकुलले “द स्कुल व्वाइ” नामक नाटक प्रहसनमा ल्याएको छ । जेठ २० गते देखि प्रहसनमा आएको नाटक एक हप्तासम्म देखाइने बताइएको छ । शिक्षा तथा बालमनोविज्ञानसँग केन्द्रित भएकाले स-साना ...
विराटनगर,२९ बैशाख । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा बुधबार विराटनगरमा कविगोष्ठी सम्पन्न भएको छ । साहित्यकार कविराज पोखरेलको स्मृतिमा कविगोष्ठी र श्रद्धासुमन कार्यक्रम सम्पन्न भएको हो । विराटनगरस्थित हिमाल दर्शन कलेजमा आयोजित कार्यक्रममा साहित्यकार कविराज पोखरेलले नेपाली गजल, कविता र खण्डकाव्यमा ...
काठमाडौं,२७ भदौं । युवाकविमीनकुमार नवोदितको ‘समयको बयान’कवितासंग्रहको विमोचनगरिएको छ । नेपाल साहित्यिकपत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममावरिष्ठ कवितुलसीदिवसले कवितासंग्रहको विमोचनगर्नुभयो । कवितासंग्रहकाबारेमावरिष्ठ कविएवं समालोचकप्रमोद प्रधानले समीक्षागर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताउनुभयो । उहाँले ...
विराटनगर,२२ भदौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५६ औँ जन्मजयन्ती विराटनगरमा पनि मनाइएको छ । विराटनगर वडा नं.७ द्धारा आयोजित कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेत,वडाध्यक्ष मधुवावु तिवारी,आरोहण गुरुगुलका विराटनगरका अध्यक्ष भैरव क्षत्री,राष्ट्रिय गायक ...
विराटनगर,२२ भदौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशेऔँशीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशेऔँशीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली ...
विराटनगर,९ भदौ । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा ...
सिक्किम,८ बैशख । कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष समारोहमा असंख्य ...
विराटनगर ५ बैशाख/ झोराहाट नाटकघरमा योगमाया नाटकको मञ्चन सम्पन्न भएको छ । झोराहाट नाट्य समूहको आयोजनामा गत चैत २३ गते सुरु भएको नाटकको आइतबारदेखि विधिवत रुपमा समापन गरिएको हो । कवि तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ लेखन तथा प्रदीप सरदारको ...
काठमाडौं ६ चैत्र । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कवि निर्मला कोइरालाको खण्डकाव्य मिलनबिन्दुको एक समारोहबिच लोकर्पण गरेका छन् । काठमाडौंमा शनिबार आयोजित लाेेेकार्पण कार्यक्रमा बाेल्दै उप्रेतीले खण्डकाव्यले विभेदलाई न्यून तुल्याउने सन्देश दिएको बताए । समारोहका ...
विराटनगर २ चैत्र / अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो । पूर्वाञ्चल साहित्य प्रतिष्ठान र मुक्तक सागर त्रैमासिक ...
विराटनगर १६ फाल्गुन / युवाकवि दीपक शम्चुको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’को विमोचन गरिएको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. टंकप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका ...
विराटनगर १६ फाल्गुन / विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । ...
विराटनगर ९ फाल्गुन / कवि लक्ष्मीप्रसाद रिजालद्वारा लिखित ‘फूलबारी’ कवितासंग्रहको विराटनगरमा विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका प्राध्यापक कविराज, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष ...
विराटनगर २९ माघ । साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’द्वारा लिखित धार्मिक र सांस्कृतिक यात्रा कृतिको बिहीबार विमोचन गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान र नेपाल पूर्वप्रहरी संगठन प्रदेश–१ को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले कृतिको विमोचन गरे । ...
विराटनगर २६ माघ / साहित्यकार एवं समाजसेवी मणिकुमार अज्र्याल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको एक नम्बर प्रदेश समिति अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । च्याप्टरको आज विराटनगरमा आयोजित भेलाबाट अज्र्याल सर्वसम्मत चयन भएका हुन् । अज्र्यालसँगै समितिको उपाध्यक्षमा निर्मला ...