लुटपाटमा संग्लग्न २ जना पक्राउ

  सुनसरी २१ पुष । इनरुवा नगरपालिका–२ का अजय पण्डितलाई छुरा प्रहार नगद तथा मोबाइल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका–९ मा पण्डितलाई छुरा प्रहार गरेर पण्डितसंग रहेको नगद तथा मोबाइल समेत लुटपाट गरी ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  ईलाम २१ पुष । ईलामको देउमाई नगरपालिका–८ मा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले सामान्य घरायसी विवादको बिषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको ...

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा २१ पुष । झापाको कन्काई नगरपालिका–५ मा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालकको मृत्यु भएको हो । झापा गाउँपालिका–३ का ...

झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

  झापा २० पुष । झापाको दमक नगरपालिका–६ बेलडाँगीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ बर्षीय रोशन कुमार मग्राती रहेका छन् । ईलाका ...

ट्रयाक्टरको ठक्करबाट महिलाको मृत्यु

  झापा १८ पुष । झापा गाँउपालिका–६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी बराईलीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । ...

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

  विराटनगर १८ पुष । मोरङको केराबारी–१० बाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा केराबारी–७ का १७ बर्षीय बिशेष राई र १९ बर्षीय बिपिन लिम्बु रहेका छन् । उनिहरुलाई ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी ...

विराटनगरमा लहरीको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर १७ पुष । मोरङको विराटनगर महानगरपालिका-३ पिपल चोकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको NL01L5784 नम्बरको ईन्डियन लहरीले जेब्राक्रसिङबाट बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते ...

मेलमिलाप आजपनि सान्दर्भिक ,साझा नेतृत्वमा अगाडी बढ्नुपर्ने कांग्रेस मोरङका नेताहरुको भनाइ

विराटनगर १७ पुस । काग्रेस कमजोर बन्नुमा घरझगडा मुख्य कारक भएको बताउदै मोरङका नेताहरुले कांगेसमा साझा नेतृत्व गर्नेहरुको खाँचो रहेको औल्याएका छन् ।  ४५ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा कांग्रेस मोरङद्धारा विहिवार आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले यस्तो बताएका ...

चोरी भएको मोटरसाईकल सहित २ जना पक्राउ

झापा १६ पुष । झापाको गौरादहबाट मोटरसाईकल चोरीमा संग्लग्न २ जना पक्राउ परेका छन् । गत मंगलबार दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो । खोजतलासमा खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–७ ...

लागुऔषध सहित ४ जना पक्राउ

    विराटनगर १६ पुष । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १७ वर्षीय अनिश अधिकारी लागुऔषध सहित ...

विराटनगबाट २ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद

  विराटनगर १४ पुष । विराटनगबाट २ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर–१४ स्थित जतुवाबाट भन्सार छलेर ल्याएको सामान बरामद गरेको हो । प्लाष्टिकको बोरा र हाते ...

देशभर कांग्रेस आन्दोलित

विराटनगर १३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलित भएको छ । उसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १ सय ६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले  विरोध प्रदर्शन गर्दै छ । विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले ...

आजको मौसम

काठमान्डौ १३ पुष । पूर्व र पश्चिमका क्षेत्रमा आंशिक बदली भए पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको हो ...

प्रदेश १ का तीन मन्त्रीद्धारा राजीनामा,राजनैतिक सरगर्मी बढ्दो 

विराटनगर १२ पुष । प्रदेश १ का तीन जना मन्त्रीले एक साथ राजीनामा दिएका छन् । राजीनामा दिनेहरूमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास रहेका छन् । ...

नेकपामा फुटको तुुस : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बो पदमुक्त

  विराटनगर ११ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेको आधिकारिक जानकारी बाहिर आएको छ । संविधानको धारा १६९ को २ ...

भारतबाट चोरी गरी ल्याएको ५ लाख भन्दा बढिको सुर्तीजन्य पदार्थ बरामद

  सुनसरी १० पुष । भारतबाट चोरी पैठारी गरी ल्याएको करिब ५ लाख रुपैया भन्दा बढिको सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । विशेष सुराकीका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका–५ कलङकी एरियाबाट को १ ख ...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

  विराटनगर १० पुष । झापा र उदयपुरमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–४ कोटीहोम छेउमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको WB-61A-9385 नम्बरको ग्यास बोक्ने ट्याङ्करले मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाइ ठक्कर दिएको ...

उदयपुरबाट १३ जुवाडे पक्राउ

विराटनगर १० पुष । उदयपुर उदयपुरगढि–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरगढि–५ का ३१ वर्षीय सुशिल कुमार गुरागाई, ३२ वर्षीय मनोज थापा, उदयपुरगढि–६ का २८ वर्षीय सुरज कुमार मगर, ३० ...

नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ

विराटनगर ९ पुष । झापा र ईलामका छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जना पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी ...

विराटनगरमा करेन्ट लागेर एककोे मृत्यु

विराटनगर ९ पुष । मोरङको विराटनगर महानगरपालिका–१४ मा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ । स्थानीय ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर अगाडी रहेको कदमको रुखको हांगा झार्ने क्रममा हांगाले विद्युतको तारमा छुन ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल