विराटनगर ११ जेष्ठ । रमपम तयारी चाउचाउको उत्पादक एसियन थाइफुड्सले जनउत्तरदायी कार्य अन्तर्गत सुनसरी दुहबी, सोनापुर क्षेत्रका २ हजार मजदुरका लागि एक हप्तालाई पुग्ने खाद्यान्न उपलब्ध गराएको छ । एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुका अनुसार ५ किलो चामलसहित दाल, ...
विराटनगर, ९ जेष्ठ । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोशी अस्पतालमा रहेका बिरामी र बिरामीका कुरुवाहरुलाई खाना ख्वाउने अभियान शुरु गरेको छ । कोरोना सक्रमणको जोखिम बढेसंगै बन्द भएका होटल र केही समय यता लागेको निषेधाज्ञाका बीच अस्पतालमा आउने बिरामी ...
विराटनगर,५ जेष्ठ । मोरङको रङ्गेली नगरपालिकामा एक महिलाको घाँटी रेटेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रङ्गेली नगरपालिका ३ तिलुवा चौक नजिक नहरमा बुधबार बिहान करिब ८ बजे विभत्स अवस्थामा महिलाको शव भेटिएको हो। प्रहरी नायब उपरीक्षक ...
विराटनगर,४ जेष्ठ । घर–घरमा अक्सिजन पु¥याउँछन् । संक्रमण भएकालाई औषधि लग्छन् । आफ्नै प्रयासमा ५० बेडको स्वास्थ्य केन्द्र तयार गर्छन् जनताका लागि । आफुले चढेको गाडी जनताका लागि अस्पताल पु¥याउन,ल्याउन दिन्छन् । अरलाई पनि यस्ता कामका लागि प्रेरित गर्छन् । ...
विराटनगर, ३ जेष्ठ । विराटनगर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा विराटनगर महानगरले बनाएको आइसोलेसन शुरु गरिएको छ । सोमबार नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाको उपस्थितीमा आयुसुलेशन सुचारु गरिएको हो । ५१ बेडको आइसोलेशन वार्डमा चिकित्सकिय सेवा, अक्सिजन ...
विराटनगर १ जेष्ठ । अस्पतालहरुमा बेड अभाव भइरहेका बेला विराटनगर महानगरले अस्पताल बराबरको आइसोलेशन वार्ड निर्माण गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको विशेष सक्रियतामा विराटनगर १ स्थित भट्टा चोकमा रहेको आर.आर.एनको सभाहलमा ५१ बेडको अत्याधुनिक आइसोलेशन वार्ड बनाइएको ...
काठमान्डौं ३१ बैशाख । केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। बिहीबार संविधानको धारा ७६९३० अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
विराटनगर १७ बैशाख । विराटनगर महानगर सहित नगर संग जाेडिएका गाउँ पालिकाहरूमा शनिबार राती १२ वजेदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला स्थित काेभिड क्राइसिस मेनेजमेन्टकाे शुक्रबार बसेकाे बैठकले एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरेको माेरङका प्रमुख जिल्ला अधिकारी ...
विराटनगर, १७ बैशाख । मोरङमा निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मोरङले यस विषयमा तदारुकता लिएको हो ।निषेधाज्ञाका विषयलाई लिएर शुक्रबार दिउसो देखि सरोकारवालाहरु संगको बैठक चलिरहेको छ । निषेधाज्ञा कुन चरणसम्म ...
विराटनगर १६ बैशाख । कोरोना संक्रमणको दोस्रो भेरियन्ट नियन्त्रण र नियमनका विषयमा विराटनगर महानगरले थप गृहकार्य शुरु गरेको छ । कोरोना संक्रमणको पहिलो कालखण्डमा प्रभावकारी काम गरेको महानगर दोस्रो भेरियन्टका विषयमा समेत आबश्यक गृहकार्यमा जुटिसकेको जनाएको छ । बिहिबार विराटनगर ...
काठमान्डौ १६ बैशाख । पूर्व राजपरिवारका सदस्यको स्वास्थ्यका बारेमा आम जनमासमा चासो बढेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह र महारानी कोमल राज्यलक्ष्मी शाह कोरोना सक्रमण भए संगै सघन उपचारकक्षमा उपचाररत छन् । कोमललाई भने श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार साँझदेखि ...
काठमाडौँ, १३ बैशाख । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ। अर्को सूचना जारी नभएसम्म वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो। पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने बताइएको छ ...
काठमान्डौ,१३ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गर्ने उद्योग केही समयका लागि बन्द गर्न आग्रह गरेको छ । उसले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको ...
काठमान्डौ,६बैशाख । सरकारले मङ्गलबार देखि कोभिड–१९ को दोस्रो चरणको खोप शुरु गर्ने भएको छ । गएको माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउने भएको हो । पहिलो मात्रा खोप लगाएका व्यक्तिले ...
काठमाडौं ६ बैशाख । सरकारले कोरोना भाइरस प्रभावित सहरमा रहेका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमण भए संगै सरकारले यस्तो निर्णय गरेको हो । आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्था बन्द ...
सुनसरी,५ बैशाख । डाँका मुद्दाका पाँच फरार प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा सुनसरी बर्जु १ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी १३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ...
विराटनगर, ३१ चैत्र । खोटाङ र संखुवासभामा भएको आगोलागीबाट लाखौको क्षेती भएको छ । सोमबार दिउसो २ बजे संखुवासभा धर्मदेबी ६ हुङबुङ का नर बहादुर थायुम राईको घरबाट सल्लेको आगोले सलमान जिमीको घर र ईन्द्र बहादुर जिमीको कटेरो समेतमा ...
मोरङ ३० चैत्र । प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गरेका हुन् । सोमबार भएको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा ...
विराटनगर ३० चैत्र । कोरोना भाइरसको दोस्रो लहरमा संक्रमणको गति तीव्र भइरहेको छ । दोस्रो लहरमा देखिएको नयाँ भेरियन्टको कोरोनाले मानिसको फोक्सोलाई सात दिनको सट्टा तीन दिनमै संक्रमित बनाउने पाइएको छ । पहिले ७ दिनमा फोक्सोमा असर गर्दै आएको कोरोनाले ...
सिराहा २९ चैत्र । सिरहा लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा एक युवक पक्राउ परेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवका टोलका २० वर्षीय गुडु भन्ने रामजतन मुखिया पक्राउ परेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । एक ...
