काठमाडौं,४ भदौ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाम फेरिएको छ । पार्टीको नाम नेकपा एकीकृत समाजवादी राखिएको छ ।नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो तर निर्वाचन आयोगले मिल्दो ...
विराटनगर,१ भदौ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालाले अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् । सरकारले आफ्नो सुविधाका लागि अध्यादेश ल्याएपनि त्यसलाई आफूले समर्थन गर्न नसक्ने कोइरालाको तर्क छ । ‘सरकार सञ्चालनको सुविधानको लागि राजनीतिक दल सम्बन्धी ...
विकास कार्की विराटनगर १ भदौ । गोल्यान ग्रुप इन्टरप्राइजेजद्वारा विराटनगर–१३ शैनिक टोलमा सञ्चालित ट्राइकट इण्डष्ट्रिज प्रा.लि.का सिईओ भारतीय नागरिक संजय चन्दुके पक्राउ परेका छन् । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यबहार गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सोही विषयलाई लिएर ...
काठमाडौँ ३० साउन । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको छ। शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको काँग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले जानकारी दिए। नयाँ ...
विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेसयुनियनका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा अबान्छित गतिविधि गर्दै हिडेको भन्दै युनियन आबद्ध ...
विराटनगर २९ साउन । विराटनगर महानगरले तीन बोल्ड निर्णय गरेको छ । शुक्रबार विराटनगर महानगर, नगर कार्यपालिको बोर्ड बैठकले विराट राजाको दरबार बनाउन आबश्यक पहलकदमी लिने, बीरेन्द्र सभागृह दक्षिणको इको फाउण्टेन पार्क सञ्चालनमा ल्याउने र संस्थागत विद्यालयले अनलाइन पढाइ बापतको ...
काठमाडौं,३१ असार। आज बिहिबार बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ । बैठक शुक्रबार बस्ने बताइएको छ । भदौमा हुने पार्टीको १४ ...
काठमाडौँ, २९ असार । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। बैठक दिउँसो २ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने भएको छ । बैठकमा सरकार गठन तथा सञ्चालनबारे छलफल हुने ...
विराटनगर,२९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मंगलबार देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका ...
विराटनगर,२९ असार। विराटनगर स्थित बरगाच्छीमा रहेको राष्ट्रिय परिक्षा बोर्ड प्रदेश परिक्षा व्यवस्थापन कार्यालय प्रदेश १ का कर्मचारीका कारण सेवाग्राही विद्यार्थीहरुले सास्ती बेहोर्न बाद्य भएका छन् । समयमा कार्यालय नखोल्ने, स्पष्टरुपमा विद्यार्थीलाई सूचना नदिने, बुझ्न चाहेको विषयमा झन्झट मान्दै जवाफ दिने ...
विराटनगर ,१९ असार । विराटनगर स्थित सिंघिया खोला किनारमा पानीको बहाव बढे संगै विस्थापित बनेका परिवारका बालबालिकाहरुलाइ मास्क वितरण तथा खानेकुराको प्रबन्ध गरिएकाे छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन माेरङ,फाउन्डेसन विराटनगर समिति र युवा कार्यदलले शनिबार संयुक्तरूपमा राहतकाे प्रबन्ध गरेकाे हाे ...
विराटनगर,५ विराटनगर । जी.पी.कोइराला फाउन्डेसन प्रदेश १ ले विराटनगर-१९ का विपन्न ४५ घर-परिवारलाई राहत वितरण गरेको छ । ती परिवारलाई ४५ बोरा चामल प्रदान गरिएको फाउण्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवाकोटीले जानकारी दिए । सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको ...
विराटनगर,५ असार । विराटनगर महानगरपालिकाले विद्यमान कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ । संघीय र प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोपका साथै स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको जनाउँदै ...
विराटनगर,२९ जेठ । कांग्रेस नेतृ स्व.शैलजा आचार्यकाे १२ औं स्मृति दिवसका अबसरमा कृष्णप्रसाद काेइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृति पाेलिटेक्निकले आचार्यकाे याेगदानकाे स्मरण गरेकाे छ । शनिबार शिसवनीमा रहेको पाेलिटेक्निकमा बृक्षाराेपण गरिएको थियाे । यस्तै विराटनगरमा एक अनाैपचारिक कार्यक्रम ...
विराटनगर, २२ जेठ । कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक अगुवाद्धारा स्थापित ‘नागरिक केयर सेन्टर’ ले कोशी अस्पताललाई अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन किट प्रदान गरेको छ । किट अभावका कारण द्रुगतिमा गरिने परिक्षण सेवा केहीदिनयता अबरुद्ध ...
विराटनगर,२२ जेष्ठ । उद्योगी एवं संविधानसभा सदस्य पवन सारडाले फ्रन्टलाइनरका नाममा सरकारले कोरोना संक्रमण विरुद्धको भ्याक्सिन दुरुपयोग गरेको आरोप लगाएका छन् । शनिवार विराटनगरमा एक अनौपचारिक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । सारडाले फ्रन्टलाइनर को हो ? भन्ने पहिचान सरकारले ...
काठमान्डौं, १८ जेष्ठ । जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजीनै चलेको छ। अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेर निकालेको केहीबेरमै ठाकुरले पनि यादवलाई निकालेका छन्। ठाकुर पक्षीय नेता सुरेन्द्र झाका अनुसार यादवलाई पार्टीको साधरण सदस्यसमेत ...
धरान, १७ जेठ । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि कोरोनाको भ्याक्सिन आफैँ खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको लागि भ्याक्सिन खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका ...
✒️ सन्ताेष पाेख्रेल काेभिड-१९ काे कारण विद्यार्थीले प्रत्यक्ष शिक्षण सिकाइ गर्न नपाइ रहेकाे अवस्था वाट कुनै पनि विद्यालय संचालक,शिक्षक,विद्यार्थी तथा अभिभावक सन्तुष्ट हुनुहुन्न।आफ्नाे खेती विग्रदा कुन किसान रमाउन सक्ला र ?? सरकारले अागामी जेष्ठ मसान्त सम्ममा शैक्षिकसत्र समाप्त गरि असारवाट ...
काठमाडौँ,११ जेष्ठ । कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ। महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकसँग कुनैपनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन्। नेपाल राष्ट्र ...
