लहान २९ चैत्र । डाकाहरुको एक समूहले आज गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानेर हत्या गरेका छन् । लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेको हो । प्रतिकारका क्रममा उनकी श्रीमती अमृता विश्वकर्मा ...
विराटनगर २९ चैत्र । विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताअन्तर्गत शनिबार बेलुकी सम्पन्न खेलमा विराटनगर–११ भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ...
चितवन २८ चैत्र । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन्। उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ। ...
विराटनगर २३ चैत्र । प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री ...
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिने भएको छ । प्रदेश १ को आज दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव ...
२३ चैत सिन्ह्वा । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था ...
२३ चैत सिन्ह्वा । इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ । सोमबार बिहान इनडोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले देशको पूर्वी क्षेत्रस्थित नुसा टेंगरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण ...
उदयपुर, २३ चैत । ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ ...
विराटनगर १९ चैत्र । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निवेदन उपर पुनरावलोकन नगर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको २३ फागुनको नेकपा आधिकारिकता सम्बन्धी फैसलामा पुनरावलोकनको माग गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निवेदन ...
मोरङ,१८ चैत्र । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नगरपालिकाको संस्थागत आर्थिक अभिवृद्धि ,पूर्वाधार विकास र दीगोपनका लागि श्रोत व्यवस्थापनमा नगरविकास कोषको लगानी उपलव्धीमुलक रहेको धारणा ब्यक्त गरेका छन् । नगरपालिकाहरुले वैज्ञानिक मापदण्डको आधारमा आवधिक योजना तर्जुमा गरि कार्य ...
विराटनगर १८ चैत्र । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकालाई नयाँ शहर विकास अभियानमा नगर विकास कोषको सहयोग बिशेष हुने बताएका छन् । नगर विकास कोषद्वारा विराटनगरमा बुधवार आयोजित ‘ऋण लगानीमा पूर्वाधार-समृद्ध नेपालको आधार ’ नाराका साथ नगरपालिका वित्त ...
काठमाडौं १८ चैत्र । नेपाली कांग्रेसको २०७८ भदौका लागि तय भएको १४औं महाधिवेशन लक्षित क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी निर्धारित कार्य तालिका प्रभावित बनेको छ । कांग्रेसले गत १० चैतसम्मका लागि नयाँ सदस्यता वितरण र नवीकरणको समय निर्धारण गरेको ...
विराटनगर १८ चैत्र । विगत केही दिनयतादेखि देशका विभिन्न भागमा तुवाँलो देखिएको छ भने तराइका विभिन्न भागमा हावाहुरी चलिरहेको छ । देशमा विभिन्न भागमा मौसममा फेरबदल समेत भइरहेको छ । यो समस्या केहीदिन रहने मौसमविद्हरुले बताउदै आएका छन् । मौसमविद्हरुका ...
विराटनगर १७ चैत्र। नेपाल पत्रकार महासंघ प्रदेश-१ को नवनिर्मित भवनको उद्घाटन गरिएको छ । विराटनगर स्थित-५ मा रहेको भवनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । महासंघको नवनिर्मित भवन ७६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । ...
विराटनगर १७ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् । साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ताा वृद्धि गरिने बताए ...
काठमाडौँ १५ चैत्र। आज नेपालभर थप ८९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा थप संक्रमित फेला परेका हुन् । देशभर ५७ जना क्वारेन्टिनमा उपचाररत रहेका छन् भने थपिने संख्या पनि बढिरहेको छ ...
विराटनगर १५ चैत्र । विराटनगरका मारवाडी समुदायले होलीको अवसरमा घोषित गर्ने महामूर्खको उपाधि विराटनगरका उद्योगी तथा समाजसेवी चम्पालाल राठीले पाएका छन् । मारवाडी युवामञ्चले विराटनगरमा गरेको आयो फागणियो होली रङ्गारङ्ग कार्यक्रममा राठीले यो उपाधि पाएका हुन् । कार्यक्रमको प्रधानमन्त्री केपी ...
विराटनगर १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा औद्योगीक वातावरण बन्दै गएको बताएका छन् । उद्योग संगठन मोरङको नयाँ कार्यसमितिको पदस्थापन तथा ‘‘मेरो देश, मेरै उत्पादन’’ कार्यक्रमको भर्चुअल शुभारम्भ गर्दैै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । देशमा अव औद्योगीक ...
विराटनगर १३ चैत्र – प्रदेश १ सरकारले शुक्रवार मन्त्रीमण्डल पुनर्गठन गरेको छ । मुख्यमन्त्री शेरधन राईले तेस्रो पटक मन्त्रीमण्डल पुनर्गठन गर्दै छ जना मन्त्री थप गरेका हुन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ सोही मन्त्रालयको ‘फुल मन्त्री’ बनेका छन् ...
काठमाडौँ १३ चैत्र – नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागी प्रयास थालिनुपर्ने बताएका छन्। उनले पार्टी फुटको सम्भावित खतराबाट जोगाउन आबश्यक भएको औल्याएका छन् । उनले थोरै पनि लचकताबाट यो सम्भव रहेको भन्दै सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ...
