विराटनगर १४ साउन / ल्याब अभावमा पशुहरुमा लाग्ने रोगहरुको परिक्षण गर्न समस्या शुरु भएको छ । पछिल्लो समय पशुहरुमा नयाँ खालका भाइरल रोगहरु देखा पर्न थालेपछी पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले थप काम गर्न नसकेको बताएको छ । विराटनगरको पशुपन्छी रोग ...
काठमाडौं ११ साउन । काठमाडौंका चार जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब परीक्षणका लागी लगीएको थियो । नेपाल ...
विराटनगर ११ साउन । विराटनगर महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ । पछिल्लो समय महानगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको हो । यस संगै विराटनगरमाआइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका ...
काठमान्डौ १० साउन । नेपाली कांग्रेसको अनुशासन समितिले गोविन्दराज जोशी सहित तीनजनालाई पार्टीबाट निस्काशन गरेको छ । यस्तै पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पनि कारवाही गरिएको बताइएको छ । गएका निर्वाचनताका रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी , देउवा ...
विराटनगर ८ साउन । विराटनगर–२ मा रहेको विराटनगर अस्पताल सील गरिएको छ । विराटनगर महानगरपालिकाले आवतजावत रोक्ने गरि सीलबन्दी गरेको हो । सोही अस्पतालका बरिष्ठ एक चिकित्सकको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मंगलबार संक्रमण पुष्टि ...
काठमाडौँ ८ साउन । श्रीमती हत्यामा कैद सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला सर्वोच्च अदालतको आदेशपछि रिहा भएका छन् । ८ वर्ष ६ महिना कैद सजाय भुक्तान पछि उनी रिहा भएका हुन् । श्रीमती गीता ढकालको हत्या आरोपमा ...
विराटनगर ८ साउन । प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीका थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार एकजनामा संक्रमण पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका २२ जनाको स्वाब टेष्ट गर्दा ...
विराटनगर ८ साउन । बुधवार एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए संगै प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत केही प्रहरी कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको हो होइन भन्ने पुष्टाइका लागि १२ जनाको स्वाब संकलन ...
विराटनगर ७ साउन । विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ जना प्रहरी र एक स्थानिय रहेका छन् । संक्रमित नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) रहेको बुझिएको छ । विराटनगर रानीमा कार्यरत उनी चार दिन अगाडी ...
विराटनगर ६ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र रक्षाका लागि खुकुरीमा धार लगाउनु पर्ने बेला आएको बताएका छन् । मंगलबार मोरङ कांग्रेसको पार्टी कार्यालयमा विश्वेश्वर प्रसाद कोईरालाको ३९ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो ...
विराटनगर ५ साउन । छुरा प्रहारबाट घाइते भएर नोबेल अस्पतालमा उपचाररत केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्कीको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार हुदै गएको छ । उनी अव केही दिनमै डिस्चार्ज हुने अस्पतालले बताएको छ । सोमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ ...
विराटनगर ५ साउन । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट नीजि क्षेत्रलाई राहतको अनुभूति गराएको भन्दै खुसी ब्यक्त गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योग ...
विराटनगर ४ साउन । प्रदेश नं. १ का सांसद रामकुमार राईले माथि बुझाउनुपर्छ भनेर आक्षेप लगाउने कर्मचारीहरुलाई कार्वाही गर्नुपर्ने बताएका छन् । आइतबारको प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसद राईले घुस खानेहरूले माथि मिलाउनु पर्दछ भन्दै मुख्यमन्त्री, मन्त्री र सचिवहरूलाई ...
विराटनगर ३ साउन। देशभर आज शनिवार मौसम बदली भएको छ । धेरै स्थानमा पानी परेको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोको समयमा भने सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम ...
मोरङ २ साउन । नेपाली कांग्रेस मोरङले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथिको छुरा प्रहार घटना सुनियोजित भएको बताएको छ । कांग्रेसले घटनाका विषयमा अबिलम्ब स्वतन्त्र अनुसन्धान गरिनुपर्ने बताएको छ । यसै विषयलाई लिएर कांग्रेस मोरङको आकस्मिक बैठक बसिरहेको जिल्ला सचिव ...
मोरङ २ साउन । मोरङ स्थित केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । कार्कीलाई कार्यकक्ष भित्रै छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । उक्त घटनामा संलग्न केराबारी १० का ३२ ...
काठमान्डौ ३१ असार । महिला अधिकारको नाममा कतिपय स्थानमा अधिकार दुरुपयोग भएको सांसदहरुले बताएका छन् । जसका कारण पुरुष हिंसाका घटनामा समेत बृद्धि भइरहेको दाबी गरिएको छ । महिला तथा सामाजिक समितिमा भएको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । ...
विराटनगर २९ असार । प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विराटनगर डुबान हुनुमा केही सांसदहरुको हात रहेको आरोप लगाएका छन् । यही आइतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै कार्कीले यस्तो आरोप लगाएका हुन् । घुमाउरोरुपमा सांसद शिवकुमार ...
काठमान्डौ २९ असार । पूर्व युवराज पारस शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएका छ । छातिमा समस्या भएको भन्दै उनलाई नर्भिक भर्ना गरिएको हो । उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेकाले यसै ...
मोरङ,२८ असार । विराटनगरका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको अवस्था बारे स्थलगत अनुगमन गरी प्रभावित परिवारहरुलाई आबश्यक प्रबन्ध गरिएको छ । उनिहरुलाई खानपिनका साथै आवासको व्यवस्था गरिएको हो । आइतवार प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्की र विराटनगर ...
