मुख्यमन्त्री राईद्धारा बुद्धजयन्ती तथा उभौलीका अवसरमा शुभकामना

  विराटनगर,२५ वैशाख / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । विहिवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण ...

कांग्रेस नेतृ कोइरालाद्धारा जुम भिडियो कलमार्फत विराटनगरका पत्रकार संग संबाद , भनिन् -जनताको समस्यामा सरकार गम्भीर बनोस्

  विराटनगर २४ बैशाख / नेपाली कांग्रेस नेतृ तथा जिपि कोइराला फाउन्डेसन अध्यक्ष सुजाता कोइरालाले लकडाउनको समयमा जनताले भोगिरहेका समस्याका विषयमा सरकार गम्भीर बन्न आबश्यक रहेको बताएकी छन् ।  बुधवार गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्धारा जुम भिडियो कलमार्फत विराटनगरका पत्रकारहरु संग ...

कसले भित्राउन खोज्दै थियो यति ठूलो परिणामा भारु पैसा

   पवन साह  विराटनगर २३ बैशाख / भारत बाट नेपाल प्रबेश गर्न सफल एउटा ट्रक बाट अवैध पैसा फेला परेको छ । भारतीय ५ सय दरका १ करोड ९ लाख ७९ हजार ५ सय ३० रूपैयाँ फेला फेला परेको हो ...

युवाहरुद्धारा खाना ख्वाउने कार्यक्रमलाई निरन्तरता

  विराटनगर २३ बैशाख / स्थानीय समुदायको समन्वयमा वडा नं. ६ शिव मन्दिर पछाडिका युवाहरुले विपन्न परिवारलाई खाना ख्वाउने कार्यक्रमलाई निरन्तरता दिएका छन् । लकडाउन शुरु भए यता ३४ दिन देखि दैनिक ७ सय जना भन्दा बढी  विपन्न    नागरिकलाई ...

बालबालिको निधन भएको स्थानमा हातहतियार तथा बम बारुदहरु हुनसक्ने अनुमान

  रोल्पा २३ बैशाख / केहीदिन अघि रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विष्फोटमा परी ४ अबोध बालबालिको निधन भएको स्थानमा अरुपनि हातहतियार तथा बम बारुदहरु हुनसक्ने अनुमान स्थानीयले गरेका छन् । त्रिवेणी गाउँपालिकाको दुम्ला बर्तिबाङ, मैतेगातीना भन्दा माथि छम्पा भन्ने ठाउँमा ...

आज हावाहुरी सहित बर्षाको सम्भावना

काठमान्डौ २३ बैशाख  /  आज पनि देशभरको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत ...

जिम्मेवारीवाट उम्किने अस्पताललाई कारवाही हुन्छ : मन्त्री कार्की

  विराटनगर २२ बैशाख / आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले लकडाउनको बेला विभिन्न बाहाना बनाएर आफनो जिम्मेवारीबाट उम्किने र चर्को शुल्क असुल्ने अस्पतालहरुलाई कारवाही गरिने बताएका छन् । आइतबार अपरान्ह सम्पन्न एलिट क्लब विराटनगरको भच्र्युवल छलफलको १८ औं श्रृङ्खलामा ...

छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै

  दिपेश बर्मा जोगवनी (भारत) २२ बैशाख /  छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । विगत २४ घण्टामा २ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा ४० हजार ५ सय ५ संक्रमित भएका ...

आज दिनभर मौसममा बदली हुने

  विराटनगर २२ बैशाख / मौसम पूर्वानुमान महाशाखाले अनुसार आज दिनभर मौसममा बदली हुने जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त ...

प्रदेश १ मा आइतवार सम्म ७ हजार २ सय ७२ जनाको कोरोना परिक्षण

  विराटनगर, २१ वैशाख / प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...

भोक प्यासमै सीमा सुरक्षा गर्दै सशस्त्र प्रहरी , देशभरका सीमाक्षेत्रमा २२ हजार ५ सय तैनाथ

  कौशल निरौला , विराटनगर २० बैशाख / कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ । सबै सीमाका नाका बन्द छन् । देशभित्र पनि आवागमन संगै सवै पसलहरु खोल्न सरकारले रोक लगाएको छ । बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल ...

प्रदेश नं.१ का प्रदेश प्रमुख‘प्यासी’ के गर्दैछन् ? कोरोनाको कहरमा कता हराए …

  विराटनगर २० बैशाख / कोरोनाका कारण लकडाउन भएको एक महिना बितिसकेको छ । यस दौरानमा प्रदेशका मुख्यमन्त्री,मन्त्री,सांसद् ,महानगर,उपमहानगरपालिका ,नगरपालिका ,गाउँपालिका लगायत सवै जनप्रतिनिधि मैदानमा देखिए । कोरोनाको केन्द्र मानिएको उदयपुर लगायत विभिन्न जिल्लामा पुगेर मन्त्रीहरुले जनतालाई आश्वासन दिए । ...

तरुणदल मोरङद्धारा खाना खुवाउने अभियान जारी

  विराटनगर १९ बैशाख / नेपाल तरुणदलले मोरङले अस्पतालमा उचार गराउन आएका विरामी र कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । हालसम्म २ हजार ६ सय जनालाई खाना खुवाईएको बताइएको छ । यो अभियानलाई सवैले प्रशंसा गरेका छन् । ...

नेतृ कोइरालाले दिइन् श्रमिक दिवसमा शुभकामना

  काठमान्डौ १९ बैशाख / नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले ‘मे १ तारिख’ अर्थात् श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना व्यक्त गरेकी छन् । श्रमिक वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको उल्लेख गर्दै नेपालमा २००३ सालमा ...

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी रहिनन्

  विराटनगर १९ बैशाख । रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको ...

सुनिता मगर सर्वोत्कृष्ट प्रहरी घोषित

  बिराटनगर, १८ बैशाख / प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भइ काम गरेको ...

जुम भिडीयो कलमा कांग्रेस नेतृत्वद्धारा अमेरिकामा संवाद ,विपदमा सुरक्षित रहन आग्रह

  अमेरिका, १८ बैशाख /  जुम भिडियो कलमार्फत कांग्रेस नेतृत्वद्धारा अमेरिकामा रहेका जनतासंग संवाद भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेस अमेरिकाको आयोजनामा संस्थाका सल्लाहकार तथा एन. आर. एनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कोरोना भाइरसको महामारी भइरहेका बेला बिदेशमा बसिरहेका ...

आज दिनभरको मौसम

  विराटनगर १८ बैशाख / देशभर बिहीबार पनि आंशिकदेखि सामान्य बदली रही केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा सामान्य बदली रहने बताइएको छ । मध्य पहाडी भूभागमा आंशिक बदली रही ...

सांसद अपहरणमा प्रहरीको गाडी प्रयोग भएको खुलासा

  महोत्तरी १६ बैशाख / महोत्तरीका सांसद तथा जनता समाजवादीका नेता डा सुरेन्द्र यादवलाई ‘अपहरण’ मा प्रहरीकै एक गाडी प्रयोग भएको पाइएको छ। नेपाल प्रहरीले आफ्नो तर्फबाट आन्तरिक रुपमा अगाडी बढाइरहेको अनुसन्धानका क्रममा प्रहरीको गाडी प्रयोग भएको पाइएको हो। प्रहरीका ...

लकडाउनका कारण काठमान्डौंमा फसेकाहरु विराटनगर आइपुगेपछि के भने ?

  विराटनगर १६ बैशाख /  लकडाउनका कारण काठमान्डौंमा अलपत्र परी फसेका विभिन्न व्याक्ति तथा विद्यार्थीहरुलाई विराटनगर महानगरले उद्दार गरि विराटनगर ल्याइएको छ । मंगलवार दिउसो उनीहरु विराटनगर आइपुगेका हुन् । काठमान्डौ वाट ल्याइएकाहरुको विराटनगर स्थित ढाटमा हेल्थडेक्स स्थापना गरी तापक्रम ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल