सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुने

भदौ, १२ विराटनगर । कोभिडका कारण केही समय यता प्रभावित बनेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन हुने भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर केहीदिन भित्रै परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले लाइसेन्स परीक्षा सञ्चालन ...

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

भदौ १२, विराटनगर । विराटनगर महानगरपालिका -१२ बखरी  बाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० बर्षीय मोहमद अम्जाद अली रहेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले ...

श्रवण दृष्टिविहिनताका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम

विराटनगर,१० भदौ । श्रवण दृष्टिविहिनताका विषयमा स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई तालिम प्रदान गरिएको छ । बुधबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी श्रवण दृष्टिबिहिनताका विषयमा प्रयोगात्मक अभ्यासद्धारा जानकारी प्रदान गरिएको थियो । सेन्स इन्ट्रानेश्नलको सहयोग, राष्ट्रिय बहिरा महासंघको सहकार्य र ...

विभिन्न संस्थाद्धारा राहात सामाग्री प्रदान

विराटनगर,८ भदौ । सामाजिक क्षेत्रमा क्रियाशिल अप्पन बिराटगढ परोपकार समाज बिराटनगर,संमृद्धि नेपाल बिराटनगर ,लायन्स क्लब बिराटनगर इनोभेटीभ र नेपाल प्रजातान्त्रिक महासंघ मोरंगले बिराटनगर १२ मुसहरि टोलमा राहात सामाग्री बितरणको कार्यक्रम संम्पन्न गरेको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्षहरू बसुन्धरा झा,माया ...

अनिता साेनीकाे “ए हजुर घुमाइ देउ न..सिंगाे नेपाल” भिडियो रिलिल

बिराटनगर,४ भदाै।                                                           “ए हजुर घुमाइ देउ न… सिंगाे नेपाल”नामक भिडियो युट्युबमा रिलिज ...

गिरिजाप्रसाद युवा कार्यदल स्थापनाको १ बर्ष पुरा भएको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर,१९ असार । गिरिजाप्रसाद काेइरालाकाे जन्मजयन्तीका अबसरमा स्थापित गिरिजाप्रसाद युवा कार्यदल(GFYT) स्थापनाको १ बर्ष पुरा भएको उपलक्ष्यमा विराटनगरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गर्नका साथै बाढी प्रभावित क्षेत्रमा रहेका बालबालिकालाई मास्क वितरण गरेको ...

जनता माविमा शैक्षिक सामाग्री वितरण

विराटनगर,१५ असार । जनता माध्यमिक विद्यालय विराटनगर—२ को एसएलसी समूह -२०३१ ले स्वर्गीय मनोहर रोक्का क्षेत्रीको ४५औ दिनको पूण्य स्मृतीमा व्याग तथा स्टेशनरी सामान वितरण गरेको छ । २०३१ सालको एसएलसीका पूर्व विद्यार्थीहरुको समूह मिलेर गठन भएको यो संस्थाले विद्यालय ...

नेपाल फाउन्डेसन विराटनगरकाे निशुल्क खाना कार्यक्रम सम्पन्न,दैनिक ५ सय मानिस लाभान्वित

विराटनगर ८ असार । नेपाल फाउन्डेसनले विराटनगर -६ लालिगुरास टाेलका स्थानीयलाई खुवाउदै आएको निशुल्क खाना कार्यक्रमकाे साेमबार बाट समापन गरेको छ । काेराेना भाइरस संक्रमणका कारण उत्पन समस्यामा परेका विपन्न परिवारलाई फाउन्डेसनले खाना खुवाउदै आएको थियो । निशेधाज्ञा सुरु भए ...

हिमालय दर्शन कलेजकाे सामाजिक काम ,   जीपी काेइराला फाउण्डेशन मार्फत राहत वितरण

विराटनगर,२ असार ।  विराटनगरमा रहेको हिमालय दर्शन कलेज शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व बहन गर्दै राहत सामाग्री वितरणमा जुटेको छ । बुधबार  एक कार्यक्रमको आयोजना गरि कलेजले जीपी काेइराला फाउण्डेशन प्रदेश १ मार्फत  लकडाउनको अवधिमा अति विपन्न ५०परिवारलाई  पुग्ने खाद्यन्न सामाग्री ...

पोखरिया समाजले थालेको निशुल्क खाना खुवाउने अभियान प्रभावकारी बन्दै

विराटनगर,१ असार । विद्यमान कोरोना महामारीका बीच पोखरिया समाज विराटनगरले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित त्रीबेणी वाचनालय छेउमा खानपिन गर्ने व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको ...

सामाजिक क्षेत्रमा सक्रिय बन्दै ‘हामी युवा’ , विराटनगरका विपन्न परिवारका घरदैलोमै राहत पु¥र्याउदै

विराटनगर, १ असार । विराटनगरमा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘हामी युवा’ लकडाउनले समस्यामा परेकाहरुको सेवामा जुटेको छ । संस्थाले विराटनगर–१९ का विपन्न परिवारलाई राहत बितरण गरेको छ भने निलहिरा समाजमा आवद्धहरुलाई समेत खाद्यान्न सामाग्री प्रदान गरेको छ । नेपाली ...

शिखर अर्गनाइजेसनद्वारा विराटनगरमा फुड बैंक सञ्चालन

विराटनगर,२३ जेठ / लामो निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेको भन्दै विराटनगरमा फुड बैंक सञ्चालनमा ल्याइएकाेे छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा बैङ्क सञ्चालनमा ल्याएर विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका ...

वातावरण दिवसका अवसरमा विराटनगर महानगरमा विविध कार्यक्रम

बिराटनगर ,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा विराटनगर महानगरले विविध कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर ८ अशाेक चाेकमा विभिन्न खालका विरूवाहरू राेपिएकाे छ भने वडा नं. ४ खार्जि नहर चाेकका युवाहरुकाे संयाेजकत्वमा विभिन्न ४ टाेल बिकास संस्थाका अध्यक्षहरु ...

विराट समाजद्धारा निशुल्क खाना खुवाउने अभियानलाइ निरन्तरता दिदै

विराटनगर,२२ जेठ । विद्यमान कोरोना महामारीका बीच विराट समाजले निशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ । विराटनगर स्थित केशलीया बाटोछेउमा यसको व्यवस्थापन मिलाइएको छ । निषेधाज्ञाका कारण कतिपय विपन्न परिवार संकटमा परेको भन्दै यो अभियान थालिएको विराट समाजका अध्यक्ष ...

निर्माण व्यवसायी संघ मोरङद्धारा स्वास्थ्य सामाग्री प्रदान

विराटनगर,१८ जेष्ठ । निर्माण व्यवसायी संघ मोरङले विराटनगर महानगरलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । महानगरले एन.आर.एनमा सञ्चालन गरेको आयुसोलेशनका लागि संघले झण्डै १ लाख ५० हजार मुल्य बराबरको स्वास्थ्य सामाग्री मेयर भीम पराजुलीलाई हस्तान्तरण गरेको हो । निर्माण व्यवसायी ...

निजि क्षेत्रको अगुवाइमा इटहरीमा बन्यो सुविधासम्पन्न आइसोलेशन

सुनसरी,११ जेष्ठ । इटहरीमा निजि क्षेत्रको अगुवाइमा अक्सिजन सहितको ८० शैयाको आइसोलेसन मंगलबारबाट संचालनमा आएको छ । इटहरी १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन सेवा सञ्चालनमा आएको हो । इटहरी उपमहानगरपालिकाका नगर ...

ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

सोलुखुम्बु, ५जेठ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर ...

कालोबजारी र अनाबश्यक मूल्य बृद्धि गर्ने विरुद्ध निर्दयितापूर्वक कारबाही गरिन्छ : प्रमुख जिल्ला अधिकारी निरौला

विराटनगर १ जेष्ठ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले खाद्यान्न सहित औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र अनाबश्यक मूल्य बृद्धि ...

मोरङमा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने

विराटनगर ३१ बैशाख । मोरङ जिल्लामा लगाइएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । यस संगै दश दिन निशेधाज्ञाको अवधि समेत बढाइएको छ । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी ...

ओखलढुङ्गामा भेटिएको पाइप बम डिस्पोज

ओखलढुङ्गा १६ बैशाख । ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । स्थानीयले बम भएको जानकारी दिए संगै प्रहरी चौकी रावादोलुबाट खटिएको ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल