इटहरी १२ चैत्र । कांग्रेसको राजनीतिक केन्द्रबीन्दुमा रहेका कोइराला परिवारका तिनैजना शिर्ष नेताहरुले सहमति सहकार्य एकताको पक्षमा आफूहरू रहेको बताएका छन् । बिहिबार इटहरीमा आयोजित कार्यक्रमको एउटै मञ्चमा देखिएका कोइराला परिवारका डा.शशांक कोइराला,सुजाता कोइराला र शेखर कोइरालाले सहमति,सहकार्य र एकताको ...
विराटनगर १२ चैत्र । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले ...
काठमाडौं ११ चैत्र । कोभिड १९ महामारीको दोस्रो लहरको सम्भावना बढेसँगै सरकारले देशभर नियन्त्रणका लागि कडाइ थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सूचना अनुसार गृह मन्त्रालयले ७७ वटै जिल्लामा सचेत आफू मातहतका निकायहरूलाई निर्देशन दिएपछि देशभर नै कडाइ गर्न थालिएको ...
काठमाडौं ११ चैत्र । । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्नो दलका प्रदेशसभा सदस्यलाई सात दिन समय दिएका छन् । नेकपा एमाले पुर्नस्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय ...
विराटनगर ७ चैत्र । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरकाे अध्यक्षमा प्रविण जाेशी मनोनित भएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका वीच फाउण्डेसन प्रदेश १ का अध्यक्ष ...
विराटनगर ५ चैत । नेपाली कांग्रेसका महामंत्री डा.शसांक कोइरालाले नेपाली काग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहिबार संचारकर्मीसंग कुुरागर्दै महामन्त्री कोइरालाले राजनितिक स्थायीत्व लागी पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको वताए । त्यसका लागी कांग्रेसले नेकपा माओवादी तथा ...
विराटनगर ५ चैत्र । नेपालको बहुदलीय शासन व्यवस्थाको पूनस्र्थापना पश्चात तत्कालिन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर अशोक कोइरालाको निधनमा विराटनगर महानगरले बिहिबार शोक बिदा दिएको छ । वि.स. २०४९ देखी २०५४ साल सम्म कोइराला मेयर बनेका थिए । महानगरले कोइरालाको निधनबाट ...
विराटनगर ५ चैत्र । प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, नेपाली कांग्रेस मोरङका पुर्व सभापति,तत्कालिन विराटनगर उपमहानगरपालिकाका मेयर तथा संविधानसभा सदस्य अशोक कोइरालाको बिहीबार निधन भएको छ । विराटनगर स्थित न्युरो अस्पतालमा उपचाररत नेता कोइरालाको बिहान २ बजेको समयमा निधन भएको हो ...
काठमाडौँ ४ चैत्र । नेकपा एकालेका नेता माधवकुमार नेपालले केपी ओलीले पूर्व एमालेको सङ्गठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता धव्स्त गरेको र गुटको राजनीतिलाई निरन्तरता दिएको बताएका छन् । बुधवारबाट काठमाडौंमा शुरु आफू पक्षीय नेता कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले ...
काठमाडौँ ४ चैत्र । पत्रकार महासङ्घको नयाँ नेतृत्वका लागि २५ चैतमा निर्वाचन हुने तय भएको छ । महासङ्घका काठमाडौँमा उपलब्ध पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको आज बुधवार बसेको बैठकले नयाँ नेतृत्व चयनका लागि २५ चैतमा निर्वाचन गर्ने निर्णय गरेको हो । महासङ्घसँग ...
विराटनगर ४ चैत्र । विराटनगर महानगरपालिका उद्योगहरुको मात्र शहर होइन । महानगरपालिका क्षेत्रभित्रका कतिपय वडाहरु अहिले पनि आफ्नो कृषि आधार क्षेत्रबाट अलग बन्न सकेका छैनन् । विराटनगरका केही वडाहरु कृषिका लागि उर्वर स्थलमा गनिन्छन् । विराटनगर १९ मा रहेको खापटोलमा ...
काठमाडौँ ३ चैत्र । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आफ्नो दलबाट मन्त्री बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । ...
काठमाडौं ३ चैत्र । नेकपा माओवादी केन्द्रमा पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । ...
विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई मध्यनजर गर्दै सडक सहजताका लागि तीन आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । सोमबार विराटनगर स्थित बरगाच्छीमा एक कार्यक्रमका बीच विराटनगर महानगरका मेयर भीम पराजुलीले पुलको शिलन्यास गरेका ...
काठमाडौं १ चैत्र । तत्कालिन नेकपाबाट मन्त्री बनेकाहरू नेकपा एमालेमै रहने भएका छन् । अदालतको पछिल्लो निर्णय संगै यथावत रहन पुगेको नेकपा (माओवादी केन्द्र )का ६ जनालाई पार्टीले स्पष्टीकरणका लागि दिएको २४ घण्टे म्यादलाई समेत अटेर गरेका छन् । पार्टीबाट ...
धुलिखेल २९ फाल्गुन । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्मानमा धुलिखेल नगरपालिकाले बनाएकाे पूर्णकदकाे सालिककाे नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले संयुक्तरूपमा अनावरण गरेका छन् । धुलिखेलकाे देवीस्थानमा एक वर्ष अगाडिबाट शुरू ...
काठमाडौँ २९ फाल्गुन । अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति भंग गरेपछि एमालेको माधव नेपाल पक्ष आकस्मिक छलफलमा जुटेको छ। निर्णय सार्वजनिक भए लगत्तै भावी कदमबारे छलफल गर्न नेपाल पक्षले आफू निकट स्थायी समिति सदस्यहरुको बैठक आज शनिबार बोलाएका हुन्। ...
विराटनगर २९ फाल्गुन । विराटनगर महानगरपालिकाले गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुतीका लागि अस्पतालसम्म पुर्याउन एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवा केही महिना अगाडीबाटै शुरु भएको बताइएको छ । यो सेवा विराटनगर महानगरका १९ वटै वडाका गर्भवती महिलाहरुले प्रसुती सेवाका लागि ...
काठमाडौँ २८ फाल्गुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र चौथो दलकारुपमा रहेको जसपाबीच सरकार बनाउने विषयमा गहन छलफल भएको छ। शुक्रबार देउवा निवासमा जसपाका नेता उपेन्द्र यादव,महन्त ठाकुर तथा कांग्रेसका मुख्य नेता तथा पार्टी सभापति शेरबहादुर देउवा लगायतका पदाधिकारीबीच ...
काठमाडौँ २८फाल्गुन। नेकपा एमालेको बैठकले पार्टीका महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीहरूको पद खारेज गर्दै महाधिवेशनको मिति तोकेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पार्टीको आगामी महाधिवेशन २ देखि ६ मङ्सिरसम्म काठमाडौँमा गर्ने ...
