दशैको टीका साइत ,स्वदेश र विदेशमा कुन समय उत्तम

असोज २२ काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल र बिदेशका लागि समेत दशैंको टीका लगाउने साइत सार्वजनिक गरेको छ । समितिद्धारा सार्वजनिक गरिएको प्रेस बिज्ञप्तिमा २४ वटा देशमा टीका लगाउने र उत्तम समयको तालिका समेत उल्लेख गरिएको छ । ...

प्रधानमन्त्री ओलीको सचिवालयका चार जनामा कोरोना संक्रमण पुष्टि, प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ

काठमाडौं १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ओलीका राजनीतिक  सल्लाहकार  विष्णु रिमाल, विदेश  मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र  भण्डारीलाई संक्रमण पुष्टि भएको ...

डा. केसीको माग पुरा नभएसम्म नेपाली कांग्रेस विराटनगरले आन्दोलन गर्ने

विराटनगर १६ असोज । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले अनसनरत डा. गोविन्द केसीको समर्थनमा विराटनगर स्थित कञ्चनवारीमा कार्यक्रम गरेको छ । चिकित्सा क्षेत्रको सुधार सहितका कार्यक्रमका लागि १९ औं पटक अनसनमा बसेका केसीको समर्थनमा नगर कांग्रेसले दोस्रोपटक कार्यक्रम गरेको हो ...

नेपाली कांग्रेस विराटनगरद्धारा डा. केसीको समर्थनमा आन्दोलन

विराटनगर १४ असोज । नेपाली कांग्रेस विराटनगर महानगर कमिटीले अनसनरत डा. गोविन्द केसीको समर्थनमा विराटनगरमा कार्यक्रम गरेको छ । चिकित्सा क्षेत्रको सुधार सहितका कार्यक्रमका लागि १९ औं पटक अनसनमा बसेका केसीको समर्थनमा नगर कांग्रेसले कार्यक्रम गरेको हो । बुधबार विराटनगर ...

सरकार बिरुद्ध आन्दोलन गर्न देउवा किन तयार भए ?

काठमान्डौं १४ असोज । नेपाली कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारका गलत कामकारबाहीका विरुद्ध देशभर आन्दोलन चर्काउने भएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले ओली नेतृत्वको सरकारले गरिरहेको पछिल्ला कामबारे समीक्षा गरेको छ । प्रतिपक्षी ...

परिक्षा सम्बन्धि समस्या सुल्झाउन सरकारले विशेष निर्णय गरोस् : मेयर पराजुली

विराटनगर १३ असोज । विराटनगर महानगरपालिकामा लिन लागिएको कक्षा ११ को परीक्षा स्थगित गरिएको छ । महानगरले विज्ञप्ति जारी गरेर सञ्चालन हुने भनिएको परिक्षा अर्को सूचना नआए सम्मको लागि स्थगित गरेको जानकारी दिएको छ । असोज २५ बाट परीक्षा सञ्चालनको ...

विराटनगरमा मोबाइल स्वाब भ्यानको चर्चा ,अशक्तको पीसीआर परिक्षण घर-घरमै

विराटनगर ११ असोज । विशेष अवस्थाका व्यक्तिहरुको स्वाब घरबाटै संकलन गर्नेगरी मोबाइल स्वाब भ्यान सञ्चालनमा ल्याएको विराटनगर महानगरपालिकाको चर्चा यतिखेर शिखरमा छ । यसलाई मुलधारका सञ्चारमाध्यमले समेत प्रमुख प्राथमिकतामा राखेका छन् । जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, अशक्त ,गर्भवती ...

डुवानमा परेका विराटनगरका विभिन्न स्थानको मेयर र सिडियोले गरे निरिक्षण (नगर डुवान -फोटो फिचर सहित )

विराटनगर ९ असोज । केही दिनदेखी परेको अबिरल झरीका कारण विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको छ । त्यसक्षेत्रमा डुवान हुनुको मूख्य कारण रेलवे मार्गको उच्च ड्याम्प र पश्चिम क्षेत्रको भागमा पानीको निकास हुने स्थान अभाव भएको स्थानियले बताएका छन् । ...

आज दिनभर वर्षा हुने ,सचेतता अपनाउन आग्रह

काठमान्डौ ९ असोज । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र उत्तर–पूर्व सर्दै आउदा यसको प्रभाव नेपालमा पनि परेको छ । मनसुन सक्रिय भएका कारण झरी पर्ने क्रम जारी छ । विगत केही दिनदेखि परिरहेको झरी शुक्रबार पनि ...

हुम्लाको लोलुङचोङ सीमा क्षेत्रमा नेपाल , चीन छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको दावी

हुम्ला ८ असोज । हुम्लाको लोलुङचोङ सीमा क्षेत्रमा चीनले भवन बनाए संगै चर्चामा आएको नेपाल , चीन छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । नेपाली भुमिमा भवन बनाएको भन्ने विषय संगै त्यस स्थानको चर्चा र चासो ब्यक्त गरिएका छन् । ...

विराटनगरमा सडक ,पेटी मिचेर कारोबार गर्ने र छाडा चौपाया छोड्नेहरुका लागि कठोर बन्दै नगर प्रहरी

विराटनगर ६ असोज । सडक ,पेटीमा कारोबार गर्ने र छाडा चौपाया छोड्नेहरुका लागि विराटनगर महानगरपालिका कठोर बन्ने भएको छ । सडकपेटीमा ग्यारेजका काम गर्ने,सडकपेटी मिचेर पसल व्यवसाय खोल्ने ,कवाडीका सामान सडकमै राख्ने र छाडा चौपाया छोड्नेहरुलाई कारबाही गर्ने सम्मका कार्यक्रम ...

करेन्ट लागेर वडा अध्यक्षको मृत्यु

सोलुखुम्बु ६ असोज । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका–५ का वडा अध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान बिजुलीको नाङ्गो तारमा छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला ...

एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर ४ असोज । पूर्वाञ्चल मोरङ बाल सुधार गृहमा रहेकाहरुलाई एडभोकेसी फोरम नेपाल प्रदेश १ कार्यालयले कोभिड १९ नियन्त्रण संग सम्बन्धित अत्यावश्यक सामाग्री प्रदान गरेको छ । बाल सुधार गृहमा बस्दै आएका १ सय ५७ जना बालकहरुलाई सेनेटाइजर,मास्क,साबुन,ब्याग,तौलिया ,खानेपानीको बोतल ...

लागुऔषध सहित २ जना पक्राउ

झापा ४ असोज । झापाको गौरादह–९ स्थित बैगुनधुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार गौरादह–३ का २२ वर्षीय राजेश महतो र २७ वर्षीय प्रमानन्द राजवंशीलाइ नियन्त्रणमा लिएको हो । ...

विराटनगरमा मोबाइल पीसीआर टेस्ट हुने, वृद्ध ,बालबालिका,अपाङ्ग र सुत्केरीलाई विशेष प्राथमिकता

विराटनगर २ असोज । विराटनगर महानगरमा मोबाइल पीसीआर टेस्टिङ हुने भएको छ । स्थानीय स्रोतसाधन बाट अत्याधुनिक र सुविधासम्पन्न मोबाइल स्वाब भेन निर्माण गरी यो सेवा प्रवाह गर्न लागिएको हो । विराटनगर महानगरपालिका र रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा ...

श्रवण दृष्टिविहीन बालबालिकाका क्षेत्रमा काम गर्दै कोशी बहिरा संघ

विराटनगर ३१ भदौ । बहिरा तथा अपाङ्गताका क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघले आफ्नो सेवा प्रवाहलाई थप परिमार्जित गरेको छ । उसले श्रवण दृष्टिविहीन बालबालिकाको पहिचान गरी संरक्षण गर्ने ,त्यसखाले परिवारलाई राहत वितरण गर्ने साथै अनलाइन माध्यममा जोडिन सक्ने ...

विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा सहित अन्य सुविधा दिन सकिने विषयमा गृहकार्य हुदै

काठमान्डौ ३० भदौ । कोरोनाका कारण पुरा गर्न नसकिएको शैक्षिक सत्रलाई सरकारले आउँदो चैतमै यो वर्षको शैक्षिक सत्र सक्ने निर्णय गरेको छ । यसका लागि वैकल्पिक सिकाइका लागि सरकारले अनलाइन, टेलिभिजन, रेडियो तथा अन्य माध्यमबाट पढाइ शुरु गर्न विद्यालयहरुलाई थप ...

औपचारिकरुपमा बिदाइ भएर घर फर्के कुलमान

काठमान्डौ ३० भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा चार वर्षे कार्यकाल पूरा गरेर लोडसेडिङ मुक्त बनाउने श्रेय पाएका कुलमान घिसिङलाइ औपचारिकरुपमा बिदाइ गरिएको छ । प्राधिकरणका कर्मचारीहरुले मंगलबार उनको औपचारिक रुपमा बिदाइ गरेका हुन् । घिसिङको पुनः नियुक्तिबारे ...

चालक सहित केही कर्मचारीमा कोरोना संक्रमण देखिए संगै विराटनगरका मेयर पराजुली सेल्फ क्वारेन्टिनमा

विराटनगर २९ भदौ । विराटनगर महानगरका केही कर्मचारी तथा जनप्रतिनिधिहरुमा कोरोना संक्रमण भएपछि विराटनगर महानगरपालिका मेयर भीम पराजुली सेल्फ क्वारेन्टिनमा बसेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएको छ भने मेयर पराजुलीका चालकलाई समेत कोरोना ...

पाँच दिनका लागि विराटनगर महानगरको कार्यालय बन्द, कारण यस्तो…

विरानगर २८ भदौ । विराटनगर महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा पाँच दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारबाट लागु हुने गरी पाँच दिनका लागि महानगरपालिकाको सेवा बन्द गरिने भएको हो । ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल