विराटनगर २६ भदौ । निजी क्षेत्रका उद्योगी ,व्यवसायी तथा विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको आर.एन. ए. एक्स्ट्राक्सन मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । शुक्रवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन ...
विराटनगर २६ भदौ / विराटनगर महानगरपालिकाले अपाङगता भएकाहरुका लागि सामाजिक जीवनस्तरमा सुधार गर्ने कार्यक्रम ल्याउने भएको छ । अपाङ्गताको क्षेत्रमा काम गर्दैै आएको करुणा फाउण्डेसन नेपाल ,सामाजिक विकास मन्त्रालय प्रदेश १ र विराटनगर महानगरपालिकाको समन्वयमा यो कार्यक्रम ल्याउन लागिएको हो ...
विराटनगर २३ भदौ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला आन्तरिक प्रशासन सुधारमा लागेका छन् । प्रशासन मार्फत प्रदान गरिने सेवा ,कर्मचारीको अवस्था र सेवाग्राहीहरुको काम सहजरुपमा भए नभएको विषयमा उनी चिन्तित देखिन्छन् । मंगलवार हाम्रो टिम प्रशासन प्रांगणमा पुग्दा ...
काठमाडौं २३ भदौ । नक्कली परिचयपत्रको प्रयोग र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस’ लेखिएको ज्याकेट लगाएर पत्रकारिताको दुरुपयोग गरेको पाइएको छ । निषेधाज्ञाको अवस्थामा पनि पत्रकारलाई समाचार संकलनका लागि दिइएको छुटको दुरुपयोग गर्दै नक्कली पत्रकार बन्नेहरू बढिरहेका छन् । यस्तो ...
विराटनगर २२ भदौ । केहि परिवर्तनसहित मोरङमा थप एक साता निषेधाज्ञालाई यथावत् राखिने भएको छ । सोमबारबाट लागू हुनेगरी जिल्लाभरि २८ भदौसम्म निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञा यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्न दिइने निर्णय ...
विराटनगर २२ भदौ । प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा सचेतक सुयर्माराज राई पछिल्लो समय संवाद कार्यक्रम मार्फत आफुलाई सक्रिय बनाइरहेका छन् । देशको समसामयीक सवाल र स्थानीय जनजिविकाको विषयलाई लिएर उनले समस्या समाधानका लागि पहल समेत गरिरहेका छन् ...
विराटनगर १६ भदौ । युवा अभियन्ताको छवी बनाएका विराटनगरका सविन दाहाल युथ कांग्रेस नेपाल प्रदेश १ को संयोजकमा नियुक्त भएका छन् । मंगलबार एक अनौपचारिक कार्यक्रमका बिच युथ कांग्रेस नेपालले उनलाइ संयोजक पदमा नियुक्त गरेको घोषणा गरेको छ । कांग्रेसका ...
विराटनगर १६ भदौ । सशस्त्र प्रहरीले विराटनगरबाट भारततर्फ लैजादै गरेको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरेको अवस्थामै उच्च परिमाणमा गाँजा बरामद भएको हो । प्रहरीका अनुसार भारततर्फ लैजाने क्रममा को २ त ६०५७ नम्बरको ...
विराटनगर १६ भदौ । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेमा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मन्त्री घिमिरेको रिपोर्ट पोजेटिभ आएको हो। सोमवार साझ पोजेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको ...
विराटनगर १२ भदौ । उद्योगी विनोद चौधरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छन् । उनले आज सामाजिक सञ्जाल ट्विटर मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । त्यसै ट्विटबाट उनले आफुलाइ लक्षण नदेखिएको र आफ्नो सम्पर्कमा आएकाहरुलाइ सावधानी ...
विराटनगर ११ भदौ । निजी क्षेत्र तथा नागरिक समाजका अगुवाहरुले खरिद गरी विराटनगर महानगरमार्फत कोशी अस्पताललाई हस्तान्तरण गरिएको पिसिआर मेसिनका विषयमा आएका विभिन्न टिकाटिप्णीको खण्डन गरिएको छ । निश्चित व्यक्तिहरुको सहभागितामा बनेको कोभिड राहत समितिको कोषका तर्फबाट विहिवार जारी विज्ञप्तिमा ...
विराटनगर १० भदौ । मोरङ जिल्लामा भदौ १६ गते सम्मका लागि एक साता निषेधाज्ञा जारी गरिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरसहित ४ वटा स्थानीय तहमा निषेधाज्ञा गर्ने निर्णय गरेको थियो। बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ...
विराटनगर ९ भदौ । सामाजिक संस्था रोटरी क्लबले विराटनगर महानगरपालिकालाई पीसीआर मेसिन उपलब्ध गराउने भएको छ । पिसिआर मेशिन, आरएनए एक्सट्राक मेसिन , अक्सिजन सिलिन्डर बैङक स्थापनाका लागि रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ डाउन टाउन र रोटरी क्लब ...
विराटनगर ९ भदौ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उपचारका लागि आएका बिरामीलाई नफर्काउन वीपी प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरुलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टाछुट्टै व्यवस्था गरी उपचार गर्न निर्देशन दिएका हुन् । यस संगै प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु ...
इटहरी ९ भदौ । इटहरीमा पत्रकारका लागि ‘फुड बैंक’ अभियान थालिएको छ । नेपाल प्रेस युनियन सुनसरीले ‘फुड बैंक’ अभियानको योजना ल्याएको हो । कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलब–भत्ता कटौती गर्ने, नियमित ...
काठमान्डौ ९ भदौ । कोरोना संक्रमण नियन्त्रणमा उल्लेख्य भूमिका नदेखिएको भन्दै सरकारको आलोचना बढेसंगै संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले मंगलबार ...
विराटनगर ८ भदौ । विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्केका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ जना र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्केका हुन् । सोमबार उनिहरुलाई नमस्कारको ...
विराटनगर ८ भदौं / निजी क्षेत्रका विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सोमवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई ...
विराटनगर ७ भदाै । कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न भाटभटेनीका सञ्चालक उद्योगी एवं समाजसेवी मीन बहादुर गुरूङले पाँच लाख सहयोग गरेका छन् । समाजसेवी गुरूङले पठाएको उक्त रकमको चेक भाटभटेनिका क्षेत्रीय प्रबन्धक बिनाेद भट्टराई र विराटनगर साखा प्रमुख ...
विराटनगर ६ भदौ । विराट मेडिकल कलेज टिचिङ अस्पताल र न्यूरो अस्पताल विराटनगरले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् । यसका लागि सम्पूर्ण तयारी पुरा भएको दुवै अस्पतालले जनाएका छन् । यसै विषयमा विराटनगर महानगरका मेयर भीम पराजुलीले अस्पतालले दिने ...
