विराटनगर २२ कार्तिक / शौचालय, विद्युत र खानेपानी, झ्याल ढोकाको ब्यवस्था नगरिकन हतारोमा एकीकृत नमूना बस्ती विपन्न समुदायलाई हस्तान्तरण गरिएको छ । मोरंगको ग्रामथान गाँउपालिका ७ बनिगामामा विपन्नका लागि बस्ती निर्माण गरि शुक्रबार एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री शेरधन राईले ...
काठमाडौं २२ कार्तिक / कक्षा १२ का विद्यार्थीले समेत सहजरूपमा अनलाइन परीक्षा दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी ...
विराटनगर २१ कार्तिक । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुुनसरी तथा उदयपुुर जिल्लाका २२ सय परिवारले नयाँ घर पाएका छन् । गरिब विपन्न तथा सिमान्तकृत २२ सय ५ परिवारले नयाँ घर पाएका हुुन् । सहरी विकास तथा भवन निर्माण ...
काठमाडौँ १९ कार्तिक । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइ पुगेका छन् । उनी विशेष विमान मार्फत काठमाडौँ आएका हुन् । सञ्चारकर्मीहरुलाई विमानस्थलमा रोकिएको थियो भने फरक बाटो प्रयोग गर्दै उनी सोल्टी होटेल पुगेका ...
विराटनगर १८ कार्तिक । अपाङ्गता भएकाहरुको पहिचान सहित सेवा प्रवाहमा सहजता होस् भन्ने उदेश्यका साथ विराटनगर महानगर क्षेत्रमा कार्यरत स्वास्थ्य स्वयंसेविका तथा अस्पतालका प्रतिनिधिहरुलाई एकदिने अभिमुखिकरण तालिम प्रदान गरिएको छ । मंगलवार विराटनगरमा आयोजित कार्यक्रममा अपाङ्गताका १० विशेष अवस्था र ...
विराटनगर १७ कार्तिक । सीमा क्षेत्रबाट हुने अवैध तस्करी रोक्ने प्रहरीनै हो । यसको अन्य विकल्प छैन । तर पनि त्यस क्षेत्रमा खटिने प्रहरीहरुलाई एउटा आरोप लाग्छ ,प्रहरीले सेटिङ मिलाउछन् र टन्न कमाउछन् । यो आरोप चिर्न अहिले सम्म कसैले ...
विराटनगर १५ कार्तिक / कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाज द्धारा स्थापित कोरोना केयर सेन्टरका पदाधिकारी सहितको टोलीले शनिवार कोशी कोरोना अस्पतालको निरिक्षण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरे,विराटनगर महानगरका मेयर भीम ...
काठमान्डौ १५ कार्तिक । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । काठमान्डौमा शनिवार सञ्चारकर्मीहरु संगको भेटमा कोइरालाले यस्तो ...
विराटनगर १५ कार्तिक । विराटनगरका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको निधन भएको छ । पछिल्लो २४ घण्टा यता ती व्याक्तिहरुको निधन भएको हो । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा चार जना, म्याक्स अस्पतालमा १ जना र मोरङको बुढीगंगा ...
सुनसरी,दुहवी १५ कार्तिक / सुनसरी स्थित दुहबी नगरपालिकामा बिकासको मुहाननै फुटेको छ । बहुदल पश्चात अहिले सम्मकै अधिक बिकास भएको छ । बिकास निर्माणका कामले द्रुतगतीमा निरन्तरता पाएको छ । दुहबी नगरमा बेद नारायण गच्छदार को उदय भए संगै बिकास ...
विराटनगर १३ कार्तिक । कोरोना संक्रमितको उपचारमा निजी अस्पतालहरुले मनोमानी रुपमा चर्को शुल्क असुल गर्न थालेको भन्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले विरोध जनाएको छ । बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नगर समिति विराटनगरले निजी अस्पतालहरुले सेवाग्राहीहरु माथी गरिरहेको व्यवहार ...
विराटनगर ७ कार्तिक । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ । नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतानामूलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण ...
विराटनगर ६ कार्तिक । दशैंको अबधिमा पीसीआर टेष्ट नगर्ने साथै कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयको नेपाली कांग्रेस महानगर समिति विराटनगरले विरोध जनाएको छ । बिहिवार कोशी अस्पताल विराटगरका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दास मार्फत स्वास्थ्य मन्त्रालयलाई काग्रेस महानगरले ज्ञापन ...
विराटनगर ५ कार्तिक / संघिय सरकारले कोरोना संक्रमितहरुको उपचार खर्च नबेर्होने घोषणा गरेपछि चौतर्फी आलोचना भएको छ । सरकार घटक दलकै नेता तथा प्रतिपक्षहरुले सरकारको औचित्य समाप्त भएको भन्दै निर्णयको विरोध गरेका छन् । नागरिकलाई देशमा सरकार भएको अनुभुत गराउन ...
विराटनगर ४ कार्तिक । कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक समाजका अगुवा ,उद्योगी तथा समाजसेवीहरुले १ सय बेडको कोरोना केयर सेन्टर बनाउने भएका छन् । विराटनगर महानगर क्षेत्रभित्र उपयुक्त स्थानमा उक्त नागरिक केयर सेन्टर बनाउने ...
विराटनगर ३ कार्तिक । कोभिड संक्रमितको उपचारमा सहज होस् भन्ने उदेश्यका साथ विराटनगर महानगरपालिकाको पहल र युुएनडीपीको सहयोगमा प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार विराटनगर महानगरले एक अनौपचारिक कार्यक्रमका गरी युएनडीपीको सहयोगमा आएको सामाग्री प्रदेश नं. ...
काठमाडौं २ कार्तिक । कोरोना भाइरसको परीक्षण र उपचारमा लाग्ने खर्च आफैँले बेहोर्नुपर्ने भएको छ । सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुने गरि कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय भएको हो । सरकारले ...
विराटनगर २९ असोज । विराटनगरमा सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेकाहरुको ठूलो संख्यामा उद्दार गरिएको छ । बिहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर ९ स्थित गुद्री आसपास क्षेत्रमा बस्दै आएका १२ जनाको उद्दार गरेका हुन् । सडकमै दिसापिसाब ...
विराटनगर २८ असोज । सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेका दुई जनाको उद्दार गरिएको छ । बुधवार विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर २ स्थित शंकरपुरबाट उद्दार गरेका हुन् । सडकमै दिसापिसाव गर्ने र जथाभावि बोल्ने गरेका कारण ती ब्यक्तिहरु ...
काठमान्डौ २७ असोज । विराटपोष्ट ब्यूरो सर्वाेच्च शिखर सगरमाथाको उचाइका विषयमा बेलाबेलामा विवादहरु आउने गरेका छन् । खासमा यसको उचाइ कति हो भन्ने विषयमा बहस समेत हुने गरेको छ । उचाइ घट्ने र बढ्ने क्रमको समेत लेखाजोखा गरी आधिकारिक धारणा ...
