विराटनगर २७ पुस । विराटनगर विमानस्थलको थप धावनमार्गका निर्माणका लागि गरिएको जग्गा अधिग्रहणमा परेकाहरु आन्दोलित बनेका छन् । क्षेत्रीयस्तरको विमानस्थल बनाउन १ सय २६ विगाह जमिन अधिग्रहण गर्दा त्यस स्थानमा पर्ने घर, घडेरी र जमिनवालहरु आन्दोलित बनेका हुन् । स्थानीयहरुले ...
काठमान्डौ २५ पुस । अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका छन् । सभापति देउवाले भने ...
बिराटनगर,२५ पुस । संसद् विघटनविरुद्ध नेपाली कांग्रेसले आज (शनिबार) देशभर प्रदर्शन गर्दैछ। संसद् विघटनलाई असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। कांग्रेसले यसअघि पुस १३ गते देशभरका ...
काठमान्डौ २५ पुस । चर्को आरोप प्रत्यारोपणमा उत्रेका नेकपा नेताहरु राजनीतिक रुपमा विभाजित भइसके पनि कानुनत फुटको प्रक्रियामा पुगेका छैनन् । ओली र दाहाल, नेपाल पक्ष समेत यसमा मौन देखिएका छन् । बाहिर -बाहिर उग्र आलोचनामा उत्रेपनि आधिकारिक फुटको बाटोमा ...
काठमान्डौ २४ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारिएको छ । बैठकमा पछिल्लो राजनैतिक परिस्थिती र नयाँ रणनितिका विषयमा कांग्रेसले केन्द्रीयसदस्यहरु संग सुझाव लिने कार्यक्रम तय भएको छ । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ ...
काठमाडौं २४ पुस । चिनियाँ राजदूत होउ यान्छीले नेकपाका उच्चस्तीय नेताहरुसँग गोप्य भेटघाट शुरु गरेकी छिन् । उनले तीन चार दिनदेखि नेकपाका उच्चस्तरीय नेताहरुसँग भेटघाट गरेकी हुन् । उच्च सुरक्षा स्रोतका अनुसार बुधबार दिउँसो गृहमन्त्री रामबहादुर थापासँग गोप्य भेटघाट गरेकी ...
काठमान्डौ २२ पुस । बर्डफ्लु रोकथाम तथा नियन्त्रणको लागि सरकारले पूर्वतयारी थालेको छ । केहीदिन अगाडी छिमेकी राष्ट्र भारतका केही स्थानमा भारीमात्रामा कुखुरा मरेका थिए । जसमा बर्डफ्लू देखिएको छ। कृषि मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागी सीमा क्वारेन्टाइनलाई कडा बनाउन निर्देशन ...
काठमाडौँ २२ पुस । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताहरुलाई अपिल गरेको छ। काउन्सिलले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, ...
काठमान्डौ २२ पुष । सर्वत्र चासोको विषय मानिएको प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरूको भनाइ ...
विराटनगर २१ पुष । नेपाली धितोपत्र बजारको हालसम्मकै ठूलो आईपीओ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशत अर्थात ८ अर्ब रुपैयाँ बराबरको ...
विराटनगर २० पुष । विराटनगर महानगर क्षेत्रमा पनि कृषिका लागि योग्य जमिन छ होला र भन्ने प्रश्न यदाकदा सुन्न सकिन्छ । कतिलाई विराटनगर बस्ति नै बस्तिको शहर हो भन्ने लाग्दछ । यद्यपी विराटनगरका केही वडाहरु कृषिका लागि उर्वर स्थलमा गनिन्छन् ...
विराटनगर २० पुष । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले निर्वाचन हुने विषयमा कुनै शंका नरहेको बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङफेले तोकिएकै समयमा चुनाव हुने दाबी गरिन् । तोकिएकै समयमा ...
काठमान्डौ १७ पुस । राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार आज देखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न चार बजे अधिबेशन बस्ने गरी आह्वान गरेकी हुन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श ...
विराटनगर १७ पुस । शुक्रबारदेखि नयाँ वर्ष इस्वी सम्वदको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वदको सुरुवात भएको भन्ने मान्यता छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सम्वतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको ...
विराटनगर १६ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने दाहाल–नेपाल पक्षका १५ जना प्रदेशसभा सांसदलाई अनुशासनको कारबाही गरेका छन् । उनले सांसदहरुलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । गएको आइतबार संसदीय दलका नेता ...
विराटनगर १४ पुष । सीमवर्ती क्षेत्र रानीका दुई स्थानमा हेल्थडेक्स ब्यवस्थित बनाइने भएको छ । भारतको जोगवनीबाट विराटनगर आउनेहरुका लागि रानीमा हेल्थडेक्स राखी विराटनगर महानगरले सेवा प्रवाह गर्दै आएको थियो । विद्यमान कोरोना संक्रमणका कारण सीमा वारपार गर्नेहरुको प्राथमिक ...
विराटनगर १४ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले सेना र अदालत सत्ता केन्द्रीत भएको आरोप लगाएका छन् । विराटनगर स्थित पाञ्चालीमा कांग्रेस कार्यकर्ताहरु सँग बोल्दै उनले यस्तो बताएका हुन् । सरकारका निर्णयहरु गलत मनसायका साथ आएकाले कांग्रेसले समर्थन ...
मोरङ १३ पुष । चुनावको आधार सुनिश्चितता नभएसम्म नेपाली कांग्रेस सडक संघर्षमै रहने कांग्रेस नेताहरुले बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको आह्वानमा भएको देश व्यापी बिरोध कार्यक्रम अन्तरगत सोमवार मोरङका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी केन्द्रीय सदस्यहरुले यस्तो बताएका ...
विराटनगर १३ पुष । चिनियाँ प्रतिनिधिमण्डल संग प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार बेलुका भेट भएको पुष्टि भएको छ । भेट भए नभएको हल्ला चलिरहदा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले एक ट्वीट गर्दै चिनियाँ टोलीले प्रधानमन्त्रीसँग भेट गरेको पुष्टि गरेका छन् ...
झपा १३ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पुर्वी नेपाल भ्रमणकाेे सिलसिलामा झापा पुगेका छन् । उनी रानी कोमल शाह र सचिवालय टिम सहित झापा पुगेका हुन् । आइतबार साझ झापाकाे भद्रपुर पुग्दा राजावादीहरूकाे ठूलो समुहले स्वागत गर्नका साथै राजा ...
