हामी रातो झण्डा फहराउनेवालाहरु हौँ ,कालो झण्डा र बेलुन बोकेर हिँड्नेवाला होइनौँ : प्रधानमन्त्री ओली

काठमान्डौँ ८ माघ । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ ,कालो झण्डा र बेलुन बोकेर हिँड्नेवाला होइनौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसो भनिरहदा कार्यक्रम स्थल गुन्जयमान भयो । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहिबार उद्घाटन गर्दै ओलीले अवरोध चिरेर ...

नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै

विराटनगर ८ माघ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन ...

आज दिनभरको मौसम

काठमान्डौ ८ माघ । देशको पूर्वी र मध्य भू–भागमा बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम केही प्रभावित बनेको छ । देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

शान्तिपूर्वक सकियो प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक, हल्ला गरिएजस्तो निषेध पनि भएन

विराटनगर ७ माघ । राष्ट्रिय गानमा सरिक हुने र प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र समामुखले पढ्ने काम गर्दै प्रदेश १ प्रदेशसभाको सातौं अधिवेशन स्थगित भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक प्रदेश प्रमुखको पत्र वाचन गरेलगत्तै सभामुखले बैठक ...

प्रदेश १ मा निलम्बित सांसदलाई प्रदेशसभामा प्रबेश गर्न नदिने ओली समुहको निर्णय ,प्रतिकार गर्ने तयारीमा प्रचण्ड- नेपाल पक्ष ,सुरक्षा व्यवस्था कडा बनाइयो

विराटनगर ७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले प्रचण्ड माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई संसद् बैठकमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।मङ्गलवार प्रदेशसभा सचिवालयमा बसेको अनौपचारिक बैठकले प्रचण्ड माधव समूहका १६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न ...

स्वतह या जनमत संग्रह गरेर राजसंस्था राखिनु पर्छ : राप्रपा अध्यक्ष लोहनी

विराटनगर ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले नेपालको राजनिति र व्यवस्थामा नेकपाको सरकार असक्षम भइसकेको बताएका छन् । राप्रपाद्धारा विराटनगरमा मंगलबार आयोजित भण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा बोल्दै अध्यक्ष लोहनीले यस्तो बताएका हुन् । कार्यक्रममा ...

माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सुनसरी ६ माघ । सुनसरी स्थित दुहबी–इनरुवा सडकखण्डमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मंगलबार दुहबी नगरपालिका–१० स्थित सडकखण्डमा , दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ ...

बुधवारवाट प्रदेश १ मा शुरु हुँने प्रदेशसभामा काँग्रेसको भुमिका के होला ?

विराटनगर ६ माघ । प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलि बुधवार देखि सुरु हुँदै छ । अधिवेशन शुरु हुदै गर्दा प्रमुख विपक्षी दल नेपाली कांग्रेस आन्तरिक गृहकार्यमा जुटे पनि निष्कर्षमा पुग्न सकेको छैन । अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव ...

प्रदेश २ मा मधेस आन्दोलनको स्मृर्ति र सहिदको सम्मानमा सार्वजनिक बिदा

सप्तरी ५ माघ । प्रदेश नम्बर २ सरकारले मधेस आन्दोलन स्मृति दिवस मनाउन आज सार्वजनिक बिदा दिएको छ । प्रदेश २ सरकारले मधेस आन्दोलन स्मृति दिवस मनाउदै आएको छ । सहिदहरुको सम्मानमा यो तेस्रो कार्यक्रम हो । पहिलो स्मृति सिराहाको ...

देशमा आजको मौसम

विराटनगर ५ माघ । देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्ने र दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोले निरन्तरता पाउने छ । यद्यपि गएका दिनहरुभन्दा तराइमा तापक्रम भने ...

अवका केही दिन भित्रै मौसममा केही सुधार हुने र तापमान बढ्ने प्रक्षेपण

विराटनगर ४ माघ । केहीदिन यता तराइको मौसममा अचाक्ली जाडो बढेको छ ,पहाडको मौसममा सामान्य बदलाव भएपनि हिमाली भेगहरुमा हिउँ पर्नेक्रम बढेको छ । मौसम मामलाका जानकारहरुका अनुसार उच्च हिमाली क्षेत्रमा हुने जतिकै यसपटक तराइमा चिसो बढेको छ । पूर्वी ...

निर्वाचन भयो भने हालत के हुन्छ, त्यो “प्रचण्ड,,लाई थाहाँ छ : प्रधानमन्त्री ओली

काठमान्डौ ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन भयो भने आफुहरुको हालत के हुन्छ भन्ने कुरा प्रचण्ड र नेपाललाई थाहाँ भएको भन्दै ब्यङ्ग गरेका छन् । प्रचण्डले आफ्ना कार्यकर्तालाई समेत जालझेल गरेर अहिले सम्म टिकेको आरोप लगाए । समकालिन ...

प्रचण्ड–माधव नै ओलीको मुख्य मतियार : डा.शेखर कोइराला

विराटनगर ३ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सरकारले गरेका गल्तीहरुमा नेकपाका प्रचण्ड–माधव समुह मुख्य मतियार बनेको आरोप लगाएका छन् । पार्टी र सरकारमा ओलीले गलत निर्णय गरिरहदा सांक्षि बसेका प्रचण्ड र माधव पनि सहि छैनन् कोइरालाले भने ...

कांग्रेसले देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

विराटनगर ३ माघ । प्रतिनिधिसभा भंग गरेको विरोधमा नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ। पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा आज प्रदर्शन गर्न लागेको हो। यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारविरुद्धको ...

महेश बस्नेतले प्रचण्ड–नेपाल समुहलाई किन लामखुट्टे र साङ्लाको सज्ञा दिए

विराटनगर १ माघ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समुहलाई लक्षित गर्दै लामखुट्टे र साङ्लाकाे सज्ञा दिएका छन् । साङ्ला र लामखुट्टेलाई बेगन स्प्रे गर्दा कोठाबाट अतालिदै निस्किन्छन् । बस्नेतले भने “डराएर निस्कने समुहवाट डराउन पर्दैन ।,, ...

विराटनगरमा पनि मनाइयो राष्ट्रिय योग दिवस (फोटो फिचर सहित)

विराटनगर १ माघ । गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा मन्त्रिपरिषदको विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने ...

हुस्सु र कुइरोका कारण देशभरका हवाइ उडानहरु प्रभावित

काठमान्डौ २८ पुस । हुस्सु र कुइरोका कारण देशभरका हवाइ उडानहरु प्रभावित भएको छ । विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत हुने उडानहरु दुई दिनदेखि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित ...

प्रदेश १ मा नेकपा भित्र एक गुटले अर्को गुटलाई निलम्बन र अविश्वासको प्रस्ताव दर्ता गराउने क्रम बढ्दो , हिउदे अधिबेशनका लागि सभामुख कानुनी परामर्शमा

विराटनगर २८ पुस । प्रदेश १ मा पनि नेकपा फुटको शक्ति संघर्ष चरम बिन्दुमा पुगेको छ । एक गुटले अर्को गुटलाई अविश्वासको प्रस्ताव दर्ता गराउने र निलम्बन गर्ने खालका क्रियाकलापका कारण प्रदेश १ को हिउदे अधिबेशन समेत प्रभावित बन्ने देखिएको ...

ताजा जनादेश आजको आबश्यकता : थापा

गोरखा २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले गोरखामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको बिरोध गर्न ...

पृथ्वीनारायण शाहको योगदान अतुलनीय :प्रधानमन्त्री

  विराटनगर २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्। सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले २९९ औँ पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको विशिष्ट ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल