एक जना प्रहरी सहित विराटनगरका दुइजनामा कोरोना संक्रमण

विराटनगर ७ साउन । विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ जना प्रहरी र एक स्थानिय रहेका छन् । संक्रमित नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) रहेको बुझिएको छ । विराटनगर रानीमा कार्यरत उनी चार दिन अगाडी ...

प्रजातन्त्र रक्षाका लागि खुकुरीमा धार लगाउने बेला आयो : डा. शेखर कोईराला

विराटनगर ६ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रजातन्त्र रक्षाका लागि खुकुरीमा धार लगाउनु पर्ने बेला आएको बताएका छन् । मंगलबार मोरङ कांग्रेसको पार्टी कार्यालयमा विश्वेश्वर प्रसाद कोईरालाको ३९ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो ...

मुख्यमन्त्री राइ र मेयर पराजुलीले बुझे अध्यक्ष कार्कीको स्वास्थ्य अवस्था

विराटनगर ५ साउन । छुरा प्रहारबाट घाइते भएर नोबेल अस्पतालमा उपचाररत केराबारी गाउपालिकाका अध्यक्ष रोहित कार्कीको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार हुदै गएको छ । उनी अव केही दिनमै  डिस्चार्ज हुने अस्पतालले बताएको छ । सोमवार प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ ...

मौद्रिक नीतिबाट नीजि क्षेत्रलाई राहत ( विज्ञप्ति सहित)

विराटनगर ५ साउन । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट नीजि क्षेत्रलाई राहतको अनुभूति गराएको भन्दै खुसी ब्यक्त गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उद्योग ...

माथी मिलाउनु पर्छ भन्ने कर्मचारीलाई मानहानीको मुद्धा लगाउ : सांसद राई

विराटनगर ४ साउन । प्रदेश नं. १ का सांसद रामकुमार राईले माथि बुझाउनुपर्छ भनेर आक्षेप लगाउने  कर्मचारीहरुलाई कार्वाही गर्नुपर्ने बताएका छन् । आइतबारको प्रदेश सभाको शुन्य समयमा बोल्दै सांसद राईले घुस खानेहरूले माथि मिलाउनु पर्दछ भन्दै मुख्यमन्त्री, मन्त्री र सचिवहरूलाई ...

बर्षा संगै साना,ठूला नदीमा बाढी आउने भन्दै सतर्क रहन आग्रह

विराटनगर ३ साउन। देशभर आज शनिवार मौसम बदली भएको छ । धेरै स्थानमा पानी परेको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोको समयमा भने सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम ...

अध्यक्ष कार्की माथी भएको छुराप्रहार सुनियोजित : मोरङ कांग्रेस

मोरङ २ साउन । नेपाली कांग्रेस मोरङले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथिको छुरा प्रहार घटना सुनियोजित भएको बताएको छ । कांग्रेसले घटनाका विषयमा अबिलम्ब स्वतन्त्र अनुसन्धान गरिनुपर्ने बताएको छ । यसै विषयलाई लिएर कांग्रेस मोरङको आकस्मिक बैठक बसिरहेको जिल्ला सचिव ...

गाउँपालिकाका अध्यक्ष कार्की माथि छुरा प्रहार,घटना सुनियोजित भएको कांग्रेसको दाबी

मोरङ २ साउन । मोरङ स्थित केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार भएको छ । कार्कीलाई कार्यकक्ष भित्रै छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कार्कीको टाउकोमा गहिरो चोट लागेको छ । उक्त घटनामा संलग्न केराबारी १० का ३२ ...

सांसदहरुले भने पुरुषमाथि हुने हिंसाबारे पनि बोलौ

काठमान्डौ ३१ असार । महिला अधिकारको नाममा कतिपय स्थानमा अधिकार दुरुपयोग भएको सांसदहरुले बताएका छन् । जसका कारण पुरुष हिंसाका घटनामा समेत बृद्धि भइरहेको दाबी गरिएको छ । महिला तथा सामाजिक समितिमा भएको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । ...

विराटनगर डुबान हुनुमा सांसद मण्डलको हात ,कांग्रेस सचेतक कार्की भन्छन् २ करोडको टेन्डरमा किन भयो झमेला

विराटनगर २९ असार । प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विराटनगर डुबान हुनुमा केही सांसदहरुको हात रहेको आरोप लगाएका छन् । यही आइतबार बसेको प्रदेश सभा बैठकमा बोल्दै कार्कीले यस्तो आरोप लगाएका हुन् । घुमाउरोरुपमा सांसद शिवकुमार ...

पूर्व युवराज पारस शाह नर्भिक अस्पतालमा भर्ना

काठमान्डौ २९ असार । पूर्व युवराज पारस शाहलाई नर्भिक अस्पतालमा भर्ना गरिएका छ । छातिमा समस्या भएको भन्दै उनलाई नर्भिक भर्ना गरिएको हो । उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेकाले यसै ...

विराटनगरका बाढी प्रभावित परिवारको पिडा बुझ्दै सांसद कार्की र मेयर पराजुली

मोरङ,२८ असार । विराटनगरका बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको अवस्था बारे स्थलगत अनुगमन गरी प्रभावित परिवारहरुलाई आबश्यक प्रबन्ध गरिएको छ । उनिहरुलाई खानपिनका साथै आवासको व्यवस्था गरिएको हो । आइतवार प्रदेश सभा सदस्य तथा कांग्रेस प्रमुख सचेतक केदार कार्की र विराटनगर ...

कोरोनाका कारण विराटनगरमा हुदैं आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा स्थगित

विराटनगर २७ असार । विराटनगरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट निस्किदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा कोरोना महामारीका कारण प्रभावित हुने भएको छ । कोरोना महामारीका कारण साउन २८ गते आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगन गरिने भएको छ । कोरोना संक्रमणको ...

यातायात सञ्चालन नगर्नेे नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय

काठमाडौँ २६ असार । सरकारले प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्थासँगै जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेता पनि अहिलेको अवस्थामा सवारीसाधन सञ्चालन गर्न नसकिने नेपाल यातायात ...

कोशी ब्यारेजका ३० वटा ढोका खोलियो, पानीको बहाव यस वर्षकै उच्च

विराटनगर २६ असार । पहाडी क्षेत्रमा जारी निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । सप्तकोशी नदिमा शुक्रबार पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यस वर्षकै उच्च ...

छोटो दूरीमा सार्वजनिक यातायात खुल्ने , भाडामा ५० प्रतिशत वृद्धि

  काठमाडौं २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सिट क्षमताको आधारमा आधा यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर ...

कैदीबन्दीलाई विवाह र प्रजनन अधिकार

काठमाडौं २४ असार । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । प्रतिनिधि सभामा गृह मन्त्रालयले दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था छ । प्रस्तावित विधेयकको दफा २३ मा प्रजनन ...

हावाबाट कोरोना संक्रमण फैलिने-नफैलिने विषयमा थप अनुसन्धान हुदै

काठमान्डौ २४ असार । संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट कोरोना संक्रमण सर्ने बताउँदै आएको विश्व स्वास्थ्य संगठनले अन्य बैज्ञानिकको थप भनाइलाई समेत आत्मसाथ गरेको छ । संगठनले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई ग्रहण गरेको हो । ...

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा

काठमान्डौ २३ असार । सरकारले अतिरिक्त महानिरीक्षक( एआइजी शैलेश थापालाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा बढुवा गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गरेको हो । थापाले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे ...

नेकपा कार्यकर्ताद्धारा पार्टी कार्यालयमा धर्ना

पार्टी एकता कायम राख्नुपर्ने माग सहित नेकपा कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिने क्रम जारी रहेको छ । शिर्ष नेताहरुका कारण नेकपा फुटको संघारमा पुगेको भन्दै कार्यकर्ताहरुले केही दिनदेखि एकताका लागि दबाब दिने उदेश्यका साथ पार्टी कार्यालयमा धर्ना र बिरोध गर्ने ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल