फागुन, ११ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भयो भने मुलुकमा थप राजनैतिक अस्थिरता सिर्जना हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भइहाले प्रचण्ड र माधव नेपाललाई गाह्रो पर्ने बताए । मंगलबार नेकपा ओली आवद्ध राष्ट्रिय युवा संघ ...
विराटनगर १० फाल्गुन । काठमान्डौ उपत्यकामा बाहिर पनि गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिनु पर्ने मांग उठेको छ । यहीं माग गर्दै नेवार राष्ट्रिय मञ्च (नेवा देयू दबू ) मोरङले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । ...
झापा १० फाल्गुन । समय समयमा चर्चामा छाउने गर्छन पूर्व राजा ज्ञानेन्द्र शाह । शाह शालिन स्वभावका छन् र बुझ्नेहरुले भन्छन् उनीमा राष्ट्रप्रेम अघाध छ । देश र जनतालाई केन्द्रमा राखेर काम गर्न दल र नेताहरुलाई पूर्व राजाले ज्ञानेद्रले आग्रह ...
विराटनगर ९ फाल्गुन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई अदालतले रोक्नेमा आफु बिस्वश्त रहेको बताएका छन् । अदालत सक्षम छ भनेर दुनियालाई सन्देश दिने बेला पनि अदालतका सामु आएको भन्दै सिटौलाले गलत काम रोकिनेमा ...
विराटनगर,९फागुन / नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ससंद पुनर्थापना नभए देश द्वन्द्वको भुमरीमा फस्ने बताएका छन् । आइतबार मोरङको सुन्दरहरैंचा स्थित चरिगुवामा आयोजित चियापान तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । संसद पुनर्थापना नभए ...
दमक ९ फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनले देशलाई स्थिरताको बाटोमा लैजाने बताएका छन् । उनले बिद्यमान संकट समाधानको मुख्य माध्यम निर्वाचन मात्र भएको बताए । मिडिया नेपालद्वारा आइतबार दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका ...
विराटनगर ८ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्थापना भइहाले सांसद किनबेच संगै सरकार बनाउने ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् । देशलाई अस्थिरतातिर फर्काउने काम यस बेला गर्नु नहुने भन्दै प्रधाानमन्त्री ओलीले सम्मानित ...
विराटनगर ८ फाल्गुन । गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ले फुटबादीहरु मिलेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। अवसरवादीहरु दुस्प्रचारमा जुटेका छन् ,उनीहरुको उदेश्य पदलोलुप्ता थियो त्यो पुरा भएन,बादलले भने फुटबादी ,गुटबादी ,पदलोलुप्ताबादीहरु ...
काठमान्डौं ७ फाल्गुन । प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। प्रदेश २ का प्रदेश ...
काठमान्डौ ७ फाल्गुन । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुरुप संविधाननको धारा १६५ को उपधारा १ खण्ड बमोजिम परियारलाई राष्ट्रपति बिद्याादेवी भण्डारीले पदमुक्त गरेकी हुन्। प्रदेश प्रमुख पदमुक्त गर्नुको थप कारण खुलेको ...
काठमाडौँ ७ फाल्गुन । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटहरुको बहस शुक्रबार सकिएको छ। शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद विघटन मुद्दाको बहस सकिएको छ । यता प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले ११ ...
काठमान्डौं ६ फाल्गुन । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार बेलुका पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । सोही अनुरुप नयाँ कार्यतालिका समेत सार्वजनिक ...
विराटनगर ५ फाल्गुन । विराटनगर महानगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने ‘विपद् पोर्टल’ संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विपद् पोर्टल सञ्चालनमा ल्याएका हुन् । गृह मन्त्रालयले तयार पारेको उक्त विपद व्यवस्थापनको पोर्टल ...
काठमान्डौ ५ फाल्गुन। नेकपा विवाद निरुपण गर्ने तयारीका साथ निर्वाचन आयोग जुटेको छ । विगतका नजिर र अवस्थालाई हेर्दै निरुपण गर्न आयोगका प्रमुखआयुक्त र आयुक्तहरुले छलफल तीव्र पारिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । नेकपा विवाद समाधानका लागि चौतर्फी दबाब ...
काठमान्डौं ४ फाल्गुन । शिक्षा नियमावलीको नवौं संशोधन संगै धेरै विद्यार्थीको पढाइले निरन्तरता पाउने भएको छ । अव सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने व्यवस्था गरेको छ । कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट ...
काठमाडौँ ४ फाल्गुन । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीपञ्चमीका अवसरमा मंगलबार हनुमानढोका गएर वसन्त श्रवण गरेकी छन् । उनले बिहान १०ः१७ बजेको साइतमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण गरेकी हुन् । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलबार विद्याकी अधिष्ठात्री देवी ...
विराटनगर ४ फाल्गुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, ...
विराटनगर ३ फाल्गुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालत संगै जनताको अदालतमा समेत विचाराधीन रहेको बताएका छन् । नेपाली कांग्रेस माेरङ्गद्वारा विराटनगरमा आयाेजित बृहत् विराेध सभामा बाेल्दै आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालत संगै ...
विराटनगर २ फाल्गुन । विराटनगर महानगरले विराट राजाको दरबार बनाउने अभियानलाई पुर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसंगको सहकार्यले मुर्तरुप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञहरुसंग सुझाव संकलन समेत ...
काठमान्डौं २ फाल्गुन । नेपाली कांग्रेसले निर्वाचनका बेला मनोमानी ढंगले गरिरहेका नियुक्तिहरुको विरोध गरेको छ । आइतबार निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेसले निर्वाचनका बेला मनोमानी नियुक्त गर्दा निर्वाचन प्रभावित हुने भन्दै नियुक्तिको विरोध गरेको हो। ...
