विराटनगर महानगर सुन्दरताको पथमा

विराटनगर २७ मंसिर । सडक,पेटि र पोल सफाई अभियानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको विराटनगर महानगर थप सफाई अभियानमा जुटेको छ । सडक सौन्दर्यीकरण अभियान अन्तरगत लत्रेका पोल बाध्ने,पोलमा अनावश्यक रुपमा झुण्डिएका पर्चा पम्पलेट निकाल्ने र पार्किङलाई समेत व्यवस्थित ...

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि

काठमान्डौ २७ मंसिर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतका अनुसार उनी हाल होम आइसोलेशनमा बसेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनको मंसिर २६ गते कोभिड–१९ को पीसीआर परीक्षण गरिएको ...

स्वास्थ्य मन्त्रालायले जोखिम कायमै रहेको बताइरहदा धमाधम बिद्यालयहरु खुल्दै

  विराटनगर २६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतार नगर्न आग्रह गरिरहेका बेला बिद्यालयहरु खुल्न थालेका छन् । देशका विभिन्न स्थानमा बिद्यालय खुल्ने क्रम जारी छ ।  घना बस्ति भएका सदरमुकाम र शहरहरुमा अझै ...

राप्रपा नेता राजेन्द्र लिङ्देनको स्वास्थ अवस्था सुधार

काठमान्डौ २६ मंसिर । राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थामा सुधार आएको छ । उनको अवस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भएको छ । ...

लगातार आर्थिक विवादमा तानिदैँ नेकपाका नेताहरु, ७० करोडपछि ८ करोडको विवाद

विराटनगर २६ मंसिर । पछिल्लो समय नेपाली राजनीति वृत्तमा नेताहरु आर्थिक विचलनमा चिप्लिदैँ गएका छन् । सत्तारुढ दलकै शिर्ष नेताहरु क्रमशः ठूलाठूला आर्थिक लेनदेनका विवादहरुमा देखिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शून्य सहनशिलताको सरकार सञ्चालन गरिरहेको दाबी गरिरहँदा ...

प्लाज्मा संकलनको उदेश्यका साथ विराटनगर महानगरले थाल्यो रक्तदान कार्यक्रम

  विराटनगर २५ मंसिर । विराटनगर महानगरपालिकाले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीको यस विषम परिस्थितिमा भएको रगत अभावलाई मध्यनजर गर्दै महानगरले यस कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले यो पुण्यको ...

मोरङका शिक्षकहरु आन्दोलित , शोकमा बिहिवार जिल्लाभरका विद्यालय बन्द हुने

विराटनगर २४ मंसिर /  विद्यालयमा निर्भिकता पूर्वक पठनपाठन गर्ने वातावरण सृजना गर्नका साथै शान्ति सुरक्षा प्रदान गर्न माग गर्दै मोरङका शिक्षकहरु आन्दोलित भएका छन् । हालै मिक्लाजुङ स्थित सरस्वती आधारभुत विद्यालयका प्राध्यानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको हत्या गरिएको भन्दै नेपाल शिक्षक ...

सिद्ध बाबाको चरित्र हत्या गर्नेलाई कारवाही गरिनु पर्छ : विश्व हिन्दू परिषद्

विराटनगर २३ मंसिर । विश्व हिन्दू परिषद नेपालले सिद्धबाबाको चरित्र हत्या गर्नेलाई कडा कारवाहीको माग गरेको छ । जवरजस्ती करणीको कसुरमा थुनामा रहेका गिरीलाई सुनसरी जिल्ला अदालतले गत मंसिर २३ गते सफाई दिएको हो । अदालतले ‘जबरजस्ती करणीको कसुरमा सजाय ...

सगरमाथाको नयाँ उचाइ आज घोषणा गरिदै

  काठमाडौ २३ मंसिर । सरकारले मंगलबार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भएको छ । पहिलो पटक आफ्नै प्राविधिक जनशक्तिको प्रयोग गरी उचाइ मापन गरेर सार्वजनिक गर्न लागिएको हो । सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने भन्दै अन्तराष्ट्रिय बहस सुरु भएपछि ...

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

विराटनगर २२ मंसिर । विराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक विद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ वर्षीय ...

दुहवीका मेयरले बनाए २० करोड ९६ लाखको नमुना रंगशाला

दुहवी २२ मंसिर । सुनसरी जिल्लाको दुहवी नगरपालिका वडा नम्बर–४ को खेल मैदानमा देश कै नमुना रङ्गशाला बनेको छ । कुल २० करोड ९६ लाखको स्टिमेट बजेट मा निर्माण सुरु गरिएको उक्त रङ्गशालामा हाल सम्म ३ करोड बराबरको कार्य सम्पन्न ...

राजावादीहरुको शक्ति प्रदर्शनको अर्थ र सन्देश

काठमाडौ २१ मंसिर । शनिबार एकैदिन राजावादीहरुले चितवन, झापा, काठमाडौं, मकवानपुर लगायतमा प्रदर्शन गरे । फरक फरक संस्थाको नामबाट प्रदर्शन गरे पनि प्रदर्शनको उदेश्य एउटै हो, वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा जगाउनु र धर्मको नामबाट राजसंस्थालाई पुनस्थार्पना गर्नु । राजावादीहरुले शनिबार ...

कांग्रेस नेता कोइरालाद्धारा नागरिक केयर सेन्टर विराटनगरको अनुगमन, सेन्टरले पूर्णता पाउँदै

  विराटनगर २१ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले नागरिक केयर सेन्टर विराटनगरको अनुगमन गरेका छन् । आइतबार सेन्टरका पदाधिकारी सहितको टोलिले उक्त क्षेत्रको अनुगमन गरेको हो । सेन्टरको प्रमुख सल्लाहकार समेत रहेका कोइरालाले १ सय वेडको केयर ...

दुहवीका मेयर गच्छदारले बनाए सुकुम्बासीका लागि साढे ८ करोडको आवास

सुनसरी १९ मंसिर । दुहवी नगरपालिकाका विकासप्रेमि मेयर वेद नारायण गच्छदारले “नगर प्रमुख आवास योजना“ अन्तर्गत साढे ८ करोडको स्टिमेट लागतमा नगर भित्र लामो समयदेखि घरबारविहिन सुकुम्बासी समुदायहरुको उद्दार का लागि आवास निर्माण कार्य तिव्र गतिमा सञ्चालन गरेका छन् । ...

विराटनगरमा रहेको विराटराजाको दरबार क्षेत्रले मुहार फेर्दै ,पुरातात्विक विभागले शुरु गर्यो काम

विराटनगर १७ मंसिर । विराटनगर महानगर स्थित वडा नम्बर १८ मा विराटराजाको दरबार क्षेत्र छ । यही स्थानमा रहेको भग्नावशेषलाई संरक्षण गर्ने कामको शुरुवात समेत भएको छ । विराट राजाको दरबार भएको क्षेत्रलाई भेडियारी भनिन्छ । प्राचीन राजदरबारको भग्नावशेष र ...

दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ

उदयपुर ५ मंसीर । उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित १ जना पक्राउ परेका छन् । नगर प्रहरी कार्यालय  गाईघाटबाट खटिएको  प्रहरी टोलीले स १ ह २६९० नम्बरको  अटोलाई  चेकजाँच गर्ने क्रममा  सिटमुनी लुकाई छिपाई  राखेको ...

दलितको नाममा घटना अतिरन्जित भएको दावी, कान्छी श्रीमती भएको चाल पाएपछि बहुविवाह मुद्धा दर्ता

उर्लाबारी २७  कार्तिक / कुनै पनि घटनालाई  अतिरन्जित गरियाे भने त्यसको परिणाम गलत  पनि  आउन  सक्छ । नेपालमा हरेक कुरालाई रानैतिककरण  गर्नेे र त्यसमाथि राजनीतिक  रंग दिने  कार्यले समेेत  निरन्ततरता पाउँदा कतिपय न्याय नपाएका घटना पनि   छन् ।  यस्तै घटनाको ...

मोरङ ट्राफिक प्रहरी प्रमुख पोद्धारका गफमात्रै ठूला,ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त

विराटनगर २७ कार्तिक । मोरङ ट्राफिक प्रहरी प्रमुख राकेशकुमार पोद्धारले कार्यभार सम्हालेको झण्डै एक बर्ष पुग्न लागेको छ । तर यो समयमा उनले उल्लेख्य काम भने गर्न सकेका छैनन् । काम कम र गफमै समय बिताउने पोद्धारले सुरुवाती समयमा भने ...

राजतन्त्रको समर्थनमा विराटनगरमा विशाल मोटरसाइकल ¥याली  

  विराटनगर २७ कार्तिक । विराटगरमा राजतन्त्रको समर्थनमा विशाल मोटरसाइकल ¥याली निकाल्दै भव्य जनप्रदर्शन भएको छ । नेपाल बिद्धत परिषद ,शिव सेना,वीर गोर्खाली, लगायतका दर्जन बढी संस्थाहरुले राजतन्त्र स्थापना र हिन्दु राष्ट्रका पक्षमा वकालत गर्दै विशाल ¥यालीको आयोजना गरेका हुन् ...

अख्तियारको पत्रले स्थानीय तह अलमलमा-पेन्सन खानेलाई दोहरो सुुविधा नदिनु ,खाएको भए असुल गर्नु

विराटनगर  २६ कार्तिक । राज्यवाट निवृतिभरण अर्थात पेन्सन पाइरहेका जेष्ठ नागरिकले अब सामाजिक सुुरक्षाभत्ता नपाउने भएका छन् । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले सरकारी कामबाट सेवा समाप्तभई राज्यबाट पेन्सन तथा नियमित पारिश्रमिक पाइरहेका कर्मचारीले सामाजिक सुुरक्षाभत्ता समेत लिई दोहरो सुुविधा लिदै ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल