विराटनगरमा होटल आइसोलेसनको कन्सेप्ट , महानगरको समन्वयमा होटल एसियाटिकमा आइसोलेसन

विराटनगर ६ भदौ । कोरोना संक्रमितहरुको ब्यवस्थापनमा समस्या आइरहेका बेला विराटनगरमा होटल आइसोलेसनको कन्सेप्ट अगाडी सारिएको छ । यसका लागि विराटनगर स्थित एरपोर्ट लाइनमा रहेको होटल एसियाटिक र विराटनगर महानगर बीच सहकार्य भएको छ । शनिवार मेयर भीम पराजुली र ...

विराटनगरमा पाँच दिन निषेधाज्ञा ,के गर्न पाईने-के नपाईने

विराटनगर ५ भदौ / विराटनगर महानगर लगायत जिल्लाका केही स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय माेरङकाे शुक्रबार बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे । काेराेना भाइरसको जोखिम बढेपछि विराटनगर महानगरले आफ्नो क्षेत्रभित्र निषेधाज्ञा जारी गर्न सिफारिस ...

कोरोना संक्रमण जित्न सफल १८ जनालाई मेयर पराजुलीले गरे बिदाई

विराटनगर ४ भदौ । विराटनगर महानगरले बैझनाथपुर स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसनमा रहेका १८ जना ब्याक्तिहरु कोरोना जितेर घर फर्किएका छन् । पुनः पिसिआर परिक्षण गर्दा कोरोना नेगेटिभ देखिए संगै उनीहरु घर फर्केका हुन् । जसमा कोरोना भाइरसबाट संक्रमित ६ जना ...

अस्थित्वमा आयो नेकपा एमाले ,अध्यक्षमा तिवारी

काठमान्डौ ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत लागिरहेका बेला निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । यो संगै नेकपा ...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

 काठमाडौं २ भदाै। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको पारिबारिक श्रोेतले जनाएको छ ।

विराटनगर महानगरमा थप सात दिन लकडाउनको घोषणा

विराटनगर २९ साउन । विराटनगर महानगरले लकडाउनलाई निरन्तरता दिने घोषणा गरेको छ । बिहिवार पत्रकार सम्मेलन गर्दै महागरले थप ७ दिन लकडाउन गर्ने घोषणा गरेको छ ।  गत साउन १६ गते देखी साउन ३० गते सम्म लकडाउन घोषणा गरेको महानगरले ...

परम्परा धान्न विराटनगरमा खटयात्रा ,कोभिडका कारण रथयात्रा प्रभावित

विराटनगर २८ साउन /  विराटनगरमा प्रत्येक वर्ष हुने गरेको श्रीराधाकृष्ण रथयात्रा सदाका बर्षहरु झै हुन सकेन । परम्परा धान्नका लागि भने गाडीमा राधाकृष्णको युगल जोडिलाई खटमा राखी नगर परिक्रमा गराइएको छ । सार्वजनिकरुपमा भिडभाड नगर्ने उदेश्य अनुरुप कार्यक्रमलाई गोप्य राख्दै ...

पिसिआर परिक्षणमा भएको ढिलासुस्तीमा मेयर पराजुलीले यसरी पोखे दुखेसो

विराटनगर २६ असार । पिसिआर परिक्षणमा भइ रहेको ढिलासुस्तीका बिषयमा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रश्न उठाएका छन् । उनले दुःख ब्यक्त गर्दै सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् “पिसिआरको रिपोर्ट चाडो गराईदिनु पर्यो भनेर क कसको चाकडि गर्नु पर्ने ? ...

विराटगरका कुन हस्पिटलमा कति संक्रमित

विराटनगर २६ साउन । प्रदेश १ को राजधानी विराटनगरका साना-ठूला अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय विराटनगर कोरोना भाइरसको ‘हटस्पट’ बनेको छ । कोरोना संक्रमणको दर उच्च बन्दै गए पछि स्थानीय तथा प्रदेश सरकारले थप ...

नोबेलका कोरोना संक्रमित डाक्टरको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट् ट्रेसिङ भएन

विराटनगर २५ साउन । नोबेल शिक्षण अस्पतालमा कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको कन्ट्याक्ट्  ट्रेसिङ गरी परिक्षण गरिएको छैन । अस्पतालका आइसियू ,इमरर्जेन्सी वार्डमा ती डाक्टरहरुले परिक्षण गरेका थिए । (जे आर) अर्थात सवै वार्डमा हेर्ने डाक्टरहरुले अलराउण्ड हेर्छन् ...

कांग्रेसको नयाँ क्रियाशिल सदस्यता बितरणमा अन्यौलता

काठमान्डौ २३ साउन /  एकता प्रक्रिया बाट आएका र क्रियाशिल सदस्य लिन चाहनेहरुलाइ कसरी सदस्यता बितरण गर्ने भन्ने विषयमा कांग्रेसमा अन्यौलता देखिएको छ । केन्द्रले दिने कि वडा तहबाट सिफारिस गर्ने भन्ने बहस चल्न थालेको छ । संस्थापन पक्ष केन्द्रबाट ...

बैंक तथा बित्तीय क्षेत्रलाई विराटनगर महानगरले के भन्यो ?

विराटनगर २० साउन । लकडाउनलाई प्रभावकारी बनाउन विराटनगर महानगरले बैंक तथा बित्तीय क्षेत्रलाई थप संबेदनशिल बन्न र कारोबार बन्द गर्न आग्रह गरेको छ । लकडाउनका समयमा समेत बैंक तथा बित्तीय संस्थाहरुमा भिडभाड बढेको र संम्भावित जोखिम बढेको भन्दै महानगरले सचेतता ...

भारतमा बन्ने राम मन्दिरका लागि एक किलो चाँदीको इटा उपहार

जनकपुर २० साउन । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको लागि जानकी मन्दिर जनकपुरले एक किलोको ५ वटा चाँदीको ईटा उपहार स्वरुप प्रदान गर्ने भएको छ । भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन हुदै छ ...

विराटनगरका कोरोना संक्रमितको काठमान्डौमा प्लाज्माथेरापी विधिबाट उपचार

काठमान्डौ १८ साउन । कोराना संक्रमणका कारण फोक्सोमा जटिल समस्या आए संगै विराटनगरबाट काठमान्डौ लगिएका एक व्यक्तिमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ती व्यक्तिमा फोक्सोमा जटिल समस्या देखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको ...

विराटनगर महानगरपालिका पुन : लकडाउनमा

विराटनगर १६ साउन । विराटनगर महानगरपालिकालाई लकडाउन घोषणा गरिएको छ । सरकारले लकडाउन खुलाएपछि कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको र अत्यधिक जोखिम बढेपछि विराटनगरलाई लकडाउन घोषणा गरिएको हो । आज महानगरपालिकामा बसेको नगरस्तरीय कोभिड-१९ संकट व्यवस्थापन समिति(सिसिएमसी)को बैठकले शुक्रबार राति ...

विराटनगर महानगरको अर्को एक प्रयास , कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो बनायो रणनीति

विराटनगर १५ साउन । समुदाय स्तरमै कोरोना संक्रमणको जोखिम बढेसंगै विराटनगर महानगरले थप तदारुकता देखाएको छ । यसका लागि नगरक्षेत्रमा रहेका सवै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । विहिवार विराटनगरमा रहेका सवै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकहरु संग महानगरले सुझाव ...

तीनदिनकाे अबस्था विचारेर विराटनगरमा लकडाउन हुने,भाेलीदेखी जिल्लाभर थप कडाइ

विराटनगर १४ साउन । प्रदेशकाे राजधानी रहेको विराटनगरलाई लकडाउन गर्ने बाटाे खुल्ला राख्दै केही दिन थप कडाइ गरिने भएको छ । अबका तीन दिनकाे अबस्थालाई हेरेर लकडाउन गर्ने निर्णय भएको छ । माेरङ जिल्ला स्तरीय काेभिड क्राइसिस म्यानेजमेन्ट कमिटीको बुधबार ...

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा प्रभावित ,प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मुख्य कारण

विराटनगर १४ साउन / ल्याब अभावमा पशुहरुमा लाग्ने रोगहरुको परिक्षण गर्न समस्या शुरु भएको छ । पछिल्लो समय पशुहरुमा नयाँ खालका भाइरल रोगहरु देखा पर्न थालेपछी पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले थप काम गर्न नसकेको बताएको छ । विराटनगरको पशुपन्छी रोग ...

काठमाडौंका चार प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं ११ साउन । काठमाडौंका चार जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब परीक्षणका लागी लगीएको थियो । नेपाल ...

थप सचेतनाका साथ स्वास्थ्य सुरक्षामा कडाइ गर्दै विराटनगर महानगर

विराटनगर ११ साउन । विराटनगर महानगरले अत्याबश्यक अवस्था बाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ । पछिल्लो समय महानगर क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गरेको हो । यस संगै विराटनगरमाआइतबारदेखिनै लागू हुनेगरी थप सचेतनाका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल