काठमाडौँ २७ फाल्गुन । महाशिवरात्रिका दिन बिहीबार नेपाली सेनाले विशेष रुपमा सेना दिवस मनाएको छ ।सेना दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा भएको समारोहमा सदाका वर्षहरू झै विभिन्न कलाकौशलको प्रदर्शन सहित आतिसबाजी समेत गरिएको छ । सेनाले हेलिकप्टरमार्फत पुष्पवृष्टि गरेको छ साथै ...
विराटनगर २७ फाल्गुन । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र लगायतका देशभरका शिवालयहरुमा धर्मानुरागीहरुको भिड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट ...
काठमाडौं २६ फाल्गुन । सत्ता साझेदारीका विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद उत्पन्न भएको छ । केपी शर्मा ओली या माओवादी केन्द्र कता जाने भन्ने विषयको विवाद उत्कर्षमा पुगेको हो । दुवै पक्ष बीच छुट्टाछुट्टै अनौपचारिक छलफल ...
विराटनगर २६ फाल्गुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मानव पूँजीको रुपमा रहेको सभ्यता र मर्यादालाई जनप्रतिनिधिहरुले बिर्सन नहुने बताएका छन् । उनले ‘स्वच्छ र समुत्रत ’ प्रदेश बनाउन विकासमा सीपालु जनप्रतिनिधिहरुले दिगो विकासमा केन्द्रित ...
काठमाडौँ २५ फाल्गुन । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार दल एकीकरण सहित समस्या समाधानका लागि आउन आह्वान गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई मंगलबार पत्र काट्ने तयारी गरेको छ। आयोगका सहप्रवक्ता सूर्य अर्यालले सर्वोच्च अदालतको फैसला प्राप्त भइसकेको ...
काठमाडौँ २४ फाल्गुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले नेकपा खारेज गर्ने सर्वोच्च अदालतको निर्णय फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ। अदालतको फैसलालाई मान्ने बताउदै आएका प्रचण्ड,नेपाल अहिले भने पुनरावलोकनको झोला बोकेर सर्वोच्च जाने भएका हुन् । यता ...
विराटनगर २४ फाल्गुन । महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला ...
काठमाडौँ २३ फाल्गुन । सर्वोच्च अदालतले रिसी कट्टेलको पार्टी नेकपालाई आधिकारिता दिने फैसला गरेसँगै एकता अघिका साविक नेकपा एमाले र नेकपा माओवादी पुरानै अवस्थामा फर्कने अवस्था पुगेका छन् । आफ्नो पार्टीसँग नाम जुध्नेगरि केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वले ...
काठमान्डौं २२ फाल्गुन । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण दरलाई हेरेर अहिले नै सावधानी अपनाउन छोड्ने बेला नभएको बताएको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस महामारीको तेस्रो र चौथो लहर पनि आउन सक्ने र यसबाट ...
काठमान्डौं २२ फाल्गुन । शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले आफूसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्। शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर विप्लवले कारगारमा रहेका आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहा र ...
विराटनगर २२ फाल्गुन । विराटनगरमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालन गरिएको छ । लायन्स क्लब अफ विराटनगर शुभमले विराटनगर-५ त्रिमूर्ति चोकमा स्थापना गरेको व्यायामशालाको विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले उद्घाटन गरेका छन् । महानगरपालिका र लायन्स क्लव शुभम्को सात लाख ५० ...
काठमाडौं २१ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक आन्दोलनको अन्त्य भएको बताएका छन् । शुक्रबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सरकार र विप्लव समूहबीचको हस्ताक्षर समारोहमा सम्बोधन गर्दै उनले सहमतिपछि नेपाल हिंसात्मक द्वन्द्वमा नरहेको बताएका हुन् ।ओलीले गत ...
काठमाडौं २१ फाल्गुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी शान्ति वार्तामा आउनु अत्यन्त सकारात्मक भएको बताएका छन् । उनले ‘शान्तिको विकल्प छैन हिंसाको भविष्य हुन्न’ भन्दै सहमतिमा आउनु सकारात्मक भएको बताए ...
काठमान्डौं २१ फाल्गुन । शान्ति प्रक्रियामा आउने सहमतिसँगै पूर्वी नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज दिउँसो काठमाडौंमा हुने कार्यक्रममा सहभागी हुदैछन् । करिब तीन वर्ष भूमिगत भएका विप्लव आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा सार्वजनिक हुँने ...
काठमाडौँ २० फाल्गुन। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक गतिविधि गर्न बन्देज गर्ने गरी लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहसँग भएको सहमति अनुसार नै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको ...
काठमान्डौं २० फाल्गुन । बिहीबार देशभरका सबै अदालत बन्द भएका छन् । सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा बिहीबार एक दिन शोक बिदा दिने निर्णय अनुसार सबै अदालत बन्द गरिएको हो । पूर्वप्रधान्यायाधीश सिंहको मंगलबार बेलुकी ७ः३० बजे ९० वर्षको ...
काठमान्डौं २० फाल्गुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले पार्टीको भावी रणनीतिबारे छलफल गर्न पदाधिकारीको बैठक बोलाएका हुन् । आज दिउँसो ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा बैठक फागुन ...
काठमाडौँ २० फाल्गुन । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा बिच तीन बुँदे सहमति भएको छ । समहमति पत्रमा दुवै पक्षले हस्ताक्षर समेत गरेका छन् । बिहीबार बिहान भएको वार्तापछि विप्लव नेकपाले राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा ...
काठमान्डौं १९ फाल्गुन । जी.पी.कोइराला फाउण्डेसन मार्फत देशभर सामाजिक अभियानमा सक्रिय कांग्रेस नेतृ सुजाता कोइरालाले १४औं महाधिवेशनका लागि तयारी थालेकी छन् । कांग्रेस सभापतिमा उमेदवारी घोषणा गरिसकेकी नेतृ कोइरालाले काठमान्डौं स्थित अनामनगरमासचिवालय सहित सम्पर्क कार्यालय खोलेकी हुन् । अनामनगरस्थित हनुमानस्थाननजिक ...
काठमान्डौं १९ फाल्गुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि नेकपाका सांसदहरु अलमलमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद कसको ...
