देश ‘बन्धक’ बन्ने अवस्थाबाट प्रधानमन्त्रीले जोगाउनुभयो : महान्यायाधीवक्ता खरेल

काठमाडौँ २० माघ । देश ‘बन्धक’ बन्ने अवस्थाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जोगाएको महान्यायाधीवक्ता अग्नि खरेलले जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर ओलीले देशवासीमाथी न्याय गरेको बताए । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चको संवैधानिक इजलाशमा भइरहेको सुनुवाईको क्रममा ...

प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने

काठमाडौं १९ माघ। नेकपाको प्रचण्ड-नेपाल समूह आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने भएको छ । सोमबार बबरमहल स्थित कार्की पार्टी प्यालेसमा बसेको पार्टी केन्द्रीय समिति बैठकमार्फत प्रचण्ड नेपाल समूहले आधिकारिकता दाबी गर्न फेरी निर्वाचन आयोग जाने निणर्य गरेका हुन् ...

बसको चक्काले किचेर एक वृद्धा महिलाको मृत्यु

खोटाङ १९ माघ । खोटाङ दिप्रुङचुईचुम्मा-३ रोबलुङ  छितापोखरीमा बस्ने ७५ बर्षीया चन्द्र कुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ । आज विहान ८ बजे तिर छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्र कुमारी ...

सार्वजनिक भयोे कक्षा १२ को नतिजा

काठमाडौँ १९ माघ । आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सुरु ...

नक्कली कागज बनाएर मोरङको जलकन्या खानेपानी आयोजनामा भ्रष्टाचार

मोरङ १८ माघ । मोरङको केराबारी ,लेटाङका जनतालाई स्वच्छ खानेपानि खुवाउने लक्ष्यका साथ शुरु भएको जलकन्या खानेपानि आयोजनामा भ्रष्टाचार भएको खुलेको छ । दीर्घकालीन योजनाका रुपमा शुरु भएको उक्त खानेपानीको उपभोक्ता समितिका अध्यक्ष,कोषाध्यक्ष र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङको ...

विराटनगरमा रहेको तारिणीप्रसाद संचारग्राममा संगीत प्रशिक्षण शुुरु

माघ १६ विराटनगर / विराटनगर –४ मा रहेको तारिणीप्रसाद कोइराला स्मृति संचारग्राममा संगीत प्रशिक्षण प्रारम्भ भएको छ । शुक्रबार एक कार्यक्रमका बीच ९ औं संगीत प्रशिक्षण कार्यक्रमको विराटनगर महानगरका मेयर भीम पराजुली र संचार तथा सूचना प्रविधि मंत्रालयका सचिव हरिप्रसाद ...

विविध कार्यक्रम गर्दै शैलजा आचार्य स्मृति पोलिटेक्निकले मनायो १९ औ बार्षिक उत्सव

मोरङ १६ माघ । शैलजा आचार्य स्मृति पोलिटेक्निकले आफ्नो स्थापना दिवसको १९ औ बार्षिक उत्सव मनाएको छ । शुक्रवार कलेजका अध्यक्ष मीता आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानिय, विद्यार्थीका अभिवावक, कलेजका विद्यार्थी तथा स्थानिय वुद्धिजिवीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ...

संसद पुनःस्थापना कांग्रेसको एकमात्र एजेन्डा: नेतृ कोइराला

मोरङ्ग १५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले संसद पुनःस्थापना कांग्रेसको एकमात्र एजेन्डा भएको बताएकी छन् । कांग्रेसको नेतृत्वमा संविधान आएको र यसको संरक्षण पनि कांग्रेसलेनै गर्ने बताइन् । यसका लागि कांग्रेसले जुनसुकै ...

मेरो उमेद्वारी कायमै छ,यसले कोइरालाहरुको एकतामा असर पार्दैन: नेतृ कोइराला

विराटनगर १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उमेद्वारी कायमै रहेको बताएकी छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुरागर्दै कोइरालाले यस्तो बताएकी हुन् । उनले उमेद्वारी दिने अधिकार ...

पार्टी विभाजित बन्नु दुःखद : गौतम

काठमाडौँ १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले १३ वर्ष लगाएर एकीकृत गरेको पार्टी तीन वर्ष नहुँदै विभाजित अवस्थामा पुग्नु दुःखद भएको बताएका छन् । उनले यो भन्दा दुःख कहिल्यै हुदैन । गौतमले भने, ‘कम्युनिष्ट पार्टी फुटेपछिको ...

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ प्रदेश १ मा लगाउन सुरु

विराटनगर १४ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ प्रदेश १ मा लगाउन सुरु गरिएको छ । कोशी कोभिड अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रमका वीच डाक्टरहरुले खोप लगाएका छन् । प्रदेश १ मा ३५ हजारलाई खोप दिइने तयारी थालिएको छ । ...

संसद विघटनविरुद्ध कांग्रेसले पुनः सडक तताउने

  काठमाडौँ १३ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध फेरि सडकमा उत्रने घोषणा गरेको छ । कांग्रेसले पुनः तीन चरणको विरोधसभा आयोजना गर्ने भएको हो । यसअघि पनि प्रर्दशन गरेको कांग्रेसले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार बसेको ...

यसो भए प्रचण्डका लागि बाटो खुल्छ : नेता पोखरेल

काठमान्डौं १२ माघ । नेकपा ओली समूहका प्रभावशाली नेता ईश्वर पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकताको बाटो खुल्न सक्ने बताएका छन् । आगामी २३ गते काठमाडौंमा गर्न लागिएको जनप्रदर्शनबारे ...

अख्तियारले बुझायो प्रदेश प्रमुख अधिकारीलाई बार्षिक समिक्षा प्रतिवेदन

विराटनगर, ११ माघ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष अख्तियार दुरुपयोग आयोगको ३० औं बार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख अधिकारी समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (३) वमोजिम आयोगको आव २०७६/७७ को ...

संसद पुनर्थापना कांग्रेसको एक सुत्रिय माग : नेता पौडेल

विराटनगर,११ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्र्थापना एकसुत्रीय माँग कांग्रेसको रहेको बताएका छन् । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित ‘बरगाछी’को १६ अङ्क मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषाङ्कको आइतवार लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रजातन्त्रको रक्षा र ...

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशमा पुर्‍याइदै

काठमाडौं ११ माघ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्‍याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने भएको हाे । पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन ...

घर झगडालाइ आधार बनाए संसद विघटन गर्नु न्याय सम्मत् छैन : कांग्रेस नेता पौडेल

विराटनगर, १० माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई नेपाली काङ्ग्रेसले असंवैधानिक भनिसकेकोले यसका विषयमा थप टिप्पणी गरिराख्नु नपर्ने बताएका छन् । नेता पौडेलले राजनीतिक दलका नेताले स्वार्थ भन्दा माथि उठेर देश विकासमा लाग्नु ...

प्रथम चरणमा कोरोना भाइरस विरुद्ध खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गरिँदै

काठमाडौँ १० माघ । स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ । मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य ...

मलाइ सिध्याउन धेरै तत्वहरु लागे : प्रचण्ड

काठमान्डौँ ९ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउन धेरै तत्वहरु लागेको बताएका छन् । नेकपा दाहाल–नेपाल समूहले शुक्रबार काठमान्डौमा आयोजना गरेको विरोध सभामा बोल्दै उनले यस्तो बताएका हुन् । केपी ओलीले त्यस्तो षड्यन्त्र रचेको प्रचण्डले आरोप लगाएका ...

प्रदेश सरकारमा जाने-नजाने विषयमा कांग्रेस सभापति देउवा छलफलमा

काठमान्डौ ९ माघ । प्रदेश सरकारमा सहभागी हुन कांग्रेसका सभापति शेरबहहादुर देउवाले कांग्रेसका नेताहरुसँग छलफल जारी राखेका छन् । उनले प्रदेश १ र बागमती प्रदेशमा सहभागी बन्ने विषयमा छलफल गरेका हुन् । शुक्रबार बुढानिलकण्ठस्थित आफ्नै निवासमा कांग्रेसका नेताहरुसँग छलफल गरेका ...

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल